Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

रेडक्रसद्वारा ४३ विपन्न परिवारलाई कम्बल वितरण #Redcross

Nam Raj Bhatta by Nam Raj Bhatta
February 10, 2021
in News
A A
0
रेडक्रसद्वारा ४३ विपन्न परिवारलाई कम्बल वितरण #Redcross
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नवलपुर , २८ माघ २०७७

नेपाल रेडक्रस साेसाईटी नवलपुरकाे सहयाेगमा काेल्हुवा उपशाखाद्वारा शितलहर प्रभावित विपन्न परिवारलाई कम्वल वितरण गरिएको छ।

कोल्हुवा र कुमारवर्तीका ४३ घर परिवार का वाटे, माझी, मुसहर, कुमाल लगायत अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको काेल्हुवा उपशाखा सभापति वद्रि नेपालले जानकारि दिनुभयाे ।

 नेपाल रेडक्रसद्वारा ४३ विपन्न परिवारलाई कम्बल वितरण गर्दै
नेपाल रेडक्रसद्वारा ४३ विपन्न परिवारलाई कम्बल वितरण गरिदै

कार्यक्रमका प्रमुख अतिथि तथा जुनियर युवा रेडक्रस जिल्ला समिति नवलपुर संयाेजक केबी रानाले नवलपुरमा शितलहरबाट हरेक वर्ष मानविय एवम बालीनालीमा समेत ठुलो क्षति पुर्‍याएकाले त्यसबाट बचाउन ठाेस याेजना आवश्यक रहेको बताउनुभयो ।

कम्बल वितरण समाराेहमा मध्यबिन्दु-२का वडाअध्यक्ष नारायण पाैडेल, वडासदस्य हाेम बहादुर महताे, रेडक्रस काेल्हुवा उपशाखा उपसभापति रेशम बहादुर थापा, सचिव कृष्ण प्रसाद भण्डारी लगायत उपस्थित रहनुभएकाे थियाे ।

Tags: Badri NepalCorona Virus #Covid19Krishna Prasad BhandariNepal red cross society Nawalpur
Nisarga hospital Dhangadhi
Previous Post

३ सय भन्दा बढी पत्रकारले लगाए कोरोना बिरुद्धको खोप सुचनाको कार्ड नभए पनि हुने #covidvaccine

Next Post

क्यान्सर रोगीलाई थप पचास हजार सहयोग गर्ने बागमती प्रदेश सरकारको निर्णय #BagmatiProvidence

Related articles

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

3 hours ago
805
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

7 hours ago
797
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
News

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

9 hours ago
826
गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित
News

गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित

23 hours ago
778
प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
News

प्रसूतिगृह अस्पतालले स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै

1 day ago
787
प्रस्तावित दरबन्दी प्रति स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालको गम्भीर ध्यानाकर्षण
News

प्रस्तावित दरबन्दी प्रति स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालको गम्भीर ध्यानाकर्षण

2 days ago
911
Next Post
क्यान्सर रोगीलाई थप पचास हजार सहयोग गर्ने बागमती प्रदेश सरकारको निर्णय #BagmatiProvidence

क्यान्सर रोगीलाई थप पचास हजार सहयोग गर्ने बागमती प्रदेश सरकारको निर्णय #BagmatiProvidence

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,095)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...