काठमाडौं, १३ भाद्र २०७७
काठमाडौँ उपत्यकामा १८६ जना सहित देशभरि ८८४ जनामा कुराको पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा १५५ भक्तपुरमा १२, ललितपुरमा १९ जनामा कोरनाको पुष्टि भएको हो ।
देशभर पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोनाको पुष्टि भएको छ । जसमा २४२ जना महिला र ६४२ पुरुष रहेका छन् ।
प्रदेश विवरण अनुसार हालसम्म रहेको संख्या यसप्रकार छ । पदेश नम्बर १ मा १हजार ५५९, प्रदेश नम्बर २ मा ४ हजार ६७८ , बागमती परदेशमा १हजार १ , गण्डकी प्रदेशमा १हजार ७०३, प्रदेश नम्बर ५ मा ४ हजार ७४७, कर्णाली प्रदेशमा २ हजार ३८९ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८३४ जना रहेका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण २ सय ३ जनाको मृत्यु भएको छ।