Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २५
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

नेपाली सेनाका चिकित्सक टोलीसहित तीन बटालियन फौज परिचालित

Nam Raj Bhatta by Nam Raj Bhatta
November 4, 2023
in News
A A
0
नेपाली सेनाका चिकित्सक टोलीसहित तीन बटालियन फौज परिचालित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १८ कात्तिक २०८०

शुक्रबार राति ११:४४ बजे जाजरकोट भूकम्प लगत्तै नेपाली सेनाका स्थान विशेषमा तैनाथ युनिटहरूसहित थप तीन बटालियन फौज परिचालित हुनुका साथै ५ वटा हवाई साधन निरन्तर उडान गरिरहेको सेनाले जनाएको छ ।

फौजहरु परिचालित भई प्रभावितहरूको खोज तथा उद्वार कार्य सञ्चालन गरिँदै आएकोमा प्रभावित जिल्ला आसपासका युनिटहरूबाट समेत थप फौज खटिई खोज तथा उद्वार कार्यलाई निरन्तरता दिइएको सेनाको हेडक्वाटरले जनाएको छ ।

परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ-संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा रहेका घाइतेहरूको उद्वार, मृतकहरूको शव भग्नावशेषबाट निकाल्न सहयोग, घाइतेहरूलाई जिल्ला अस्पताल तथा अन्य प्राथमिक उपचार केन्द्रमा पुर्‍याउन सहयोग गर्नुका साथै नेपाली सेनाको हवाई साधनद्वारा जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारका लागि नेपालगन्ज तथा सुर्खेत पुर्‍याइरहेको छ ।

वीरेन्द्र अस्पताल तथा सुर्खेत र नेपालगन्जमा रहेका मेडिकल युनिटहरूबाट खटिएको मेडिकल टोलीले स्थान विशेषमा सामान्य घाइतेहरूको उपचार गर्नुका साथै जटिल प्रकृतिका घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि नेपालगन्ज तथा सुर्खेत पठाएको छ ।

प्राथमिक उपचार पश्चात् सामान्य अवस्थाका बिरामीहरू उपचार केन्द्रहरूबाट फर्कने क्रम समेत जारी रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाका विभिन्‍न मेडिकल टिमहरुसहित भूकम्प पश्चातको खोज र उध्दार कार्यमा करिब ३ (तीन) बटालियन फौज परिचालित छन् । थप तथा आकस्मिक कार्यको लागि काठमाडौँ, सुर्खेत र नेपालगन्जमा नेपाली सेनाका Collapsed Structure Search and Rescue (CSSR) र Composite Quick Reaction Team (CQRT) तयारी अवस्थामा रहेका छन् ।

नेपाली सेनाको ५ वटा हवाई साधनहरू निरन्तर घाइते तथा बिरामीहरूको उध्दार तथा राहत सामग्री ढुवानी कार्यमा खटिएका छन्।

Tags: #Nepal Army doctorEarthquake Nepal
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

जाजरकाेटमा भूकम्प पछि टेलिफाेन सेवा अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या

Next Post

सरकारले भूकम्पमा मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने

Related articles

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

केएमसीमा दुर्लभ कलेजो क्यान्सरको बिनाचिरफार सफल उपचार

16 mins ago
777
बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
News

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

46 mins ago
776
नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन
News

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन

17 hours ago
894
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा हुने

18 hours ago
789
क्यान्सर विरुद्धको लडाईमा सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिनु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत
News

क्यान्सर विरुद्धको लडाईमा सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिनु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत

1 day ago
780
नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमन पाण्डे चयन
News

नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमन पाण्डे चयन

2 days ago
784
Next Post
सरकारले भूकम्पमा मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने

सरकारले भूकम्पमा मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,246)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In