कैलाली, २४ वैशाख २०८०
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाइको ११ औं अधिवेशनबाट लक्ष्मण ठकुराठी निर्वाचित भएका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा हरि प्रसाद अधिकारी, उपाध्यक्ष सागर भट्ट, सचिवमा प्रकाश् देब भट्ट, सहसचिवमा अमित खड्का
र जीवन खड्का, कोषाध्यक्षमा दीपा बलायर र
सह- कोषाध्यक्षमा रेखा जोशि चयन भएका छन्। त्यस्तैगरी कार्यकारी सदस्यहरुमा सुशान्त जोशी, जीवन वडु, जय बहादुर कुँवर, कुवेर राज उपाध्याय र बासमति चौधरी चयन भएका हुन्।
गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशीको प्रमुख आतिथ्यता, बिशिस्ट अतिथि नेपाल् औषधि तथा बिक्री प्रतिनिधि सङका केन्द्रिय उपाध्यक्ष मीन शाह, इकाईका संस्थापक अध्यक्ष सन्तोष बडुवाल, विभिन्न संस्थाका प्रतिनिधि, संस्थाका पुर्ब अध्यक्ष ज्यूहरु र सँस्थाका प्रवन्धकहरुको उपस्थित रहेकोनिबर्तमान अध्यक्ष दिनेश भट्टले जानकारी दिनुभयो।