Magnus pharma
आज: २०८२ चैत्र २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

औषधि उद्योगको विकासका लागि नीतिगत सुधार गर्न सहकार्य गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

Nam Raj Bhatta by Nam Raj Bhatta
June 11, 2023
in News
Reading Time: 1 min read
A A
0
औषधि उद्योगको विकासका लागि नीतिगत सुधार गर्न सहकार्य गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता
601
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २८ जेठ २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वदेशी औषधि उद्योगको विकासका लागि नीतिगत सुधारका लागि सहकार्य गर्ने बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आायोजना गरेको ‘नेपाली औषधि उद्योगको विकास र चुनौती विषयक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर संगै गुणस्तरीय बनाउनुपर्ने बताए।

देश औषधि तथा खाद्यान्नमा आत्मनिर्भर भए मात्र देशको विकास हुने‌ मन्त्री बस्नेतले बताए। उनले सरकार नेपाली औषधि उद्योगलाई सधै संरक्षण गर्ने बताए। मन्त्री बस्नेतले उद्योगीहरुलाई जनताका लागि राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा कही कतै झन्झट भएमा उक्त विषय आफू समक्ष ल्याउन आग्रह गरे।

मन्त्री बस्नेतले भने, तपाइले देशका र जनताका लागि राम्रो काम गर्दा गर्दै बढी दुख पाउनुभयो भने त्यो पनि कुनै व्यक्तिका कारणले भने म त्यसो हुन दिन्न तर नीति गत कुरा हो भने त्यसमा सबै पक्षको साथ र सहयोग आवश्यक पर्छ मैले एक्लै सक्ने कुरा भएन तर स सधै प्रयासरत भने रहन्छु।

बस्नेतले औषधि उद्योगलाई नियमन गर्नुपर्ने भन्दै भएकालाई संरक्षण गर्दै जानुपर्ने बताए। मन्त्री बस्नेतले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा राखेर जनतालाई सेवा दिने प्रतिवद्धता व्यक्त गरे।Dipak prasad dahal scaled 1

कार्यक्रममा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपाललाई औषधिमा आत्मनिर्भर गराउन नेपालमै उत्पादन भएका औषधि आयात बन्द गर्नुपर्ने बताए। उनले नेपालका औषधि उद्योगहरु ५० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भइरहेको बताउँदै राज्यले सहयोग गरेमा दोब्बर बढी उत्पादन गर्न सकिने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो।

उनले भने, सात अर्बको कच्चा पदार्थ भित्राउँदा करिब ३० अर्ब बढीको उत्पादन गर्न सकिन्छ। हामीले सात अर्बको कच्चा पदार्थ ल्यायौँ भने त्यसबाट हामीले ३० अर्ब बढी आर्जन गर्न सक्छौँ अर्को कुरा त्यसभित्र नेपाली श्रमीले रोजगारी पाउँछन्। राज्यको पुँजी स्वदेशमै रहन्छ आत्मनिर्भर पनि हुन्छौँ भने अर्को तर्फ हाम्रा उत्पादनले विदेशी मुद्रा भित्राउन सहयोग गर्छ।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधी उद्योगलाई प्रर्वद्धन गर्न भएका ऐन तथा नियमावली कार्यान्वयन गर्नुपर्ने बताए। ढकालले सरकारले तय गरेका नेपाली औषधि प्रवर्द्धनका सबै नीति नियमहरु कार्यन्वयन गर्न नसकिएको बताए। उनले सरकार सधैँ नेपाली औषधि उद्योगीको पक्षमा रहेको बताए।

कार्यक्रममा औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधि गुणस्तरयुक्त रहेको बताउनुभयो। पाण्डेले आयातित सामानलाई मात्रै विश्वास गर्ने नेपाली प्रवृत्तिले नेपाली औषधि उधोग फस्टाउन नसकेको पनि बताए।Saroj dhungel scaled 1

स्वास्थ्य पत्रकार मन्चका अध्यक्ष सरोज ढुंगेलले नेपाली औषधि उद्योगलाई सक्षम बनाउन सरकार प्रतिबद्ध हुनुपर्ने बताए। उनले औषधि उद्योगले भोगिरहेका समस्या र चुनौतीहरु अनेक भएकाले उद्योगी र सरोकारवाला निकायहरु एकै ठाउँमा बसेर यस क्षेत्रका विकासबारे छलफल गरी उद्योगीका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

Tags: #government of Nepal#Health and population ministryAPPONCorona Virus #Covid19department of drug administrationMohan Basnet
SummarizeShare250ScanTweet146

Related articles

डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
April 11, 2026
0

निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. मेराज आलम अन्सारीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड प्रदान गरिएको छ। स्वास्थ्य क्षेत्रमा निरन्तर समर्पित भई सेवा प्रदान गर्दै आएका चिकित्सकहरूको...

नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन

नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन

by Nam Raj Bhatta
April 10, 2026
0

नेपालमा शल्यक्रिया बिना नै गरिने अत्याधुनिक उपचार पद्धति 'इन्टरभेन्सनल रेडियोलोजी' (IR) लाई नयाँ उचाइमा पुर्‍याउन 'नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजी' (NSVIR) ले एक शक्तिशाली र समावेशी...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै

by Nam Raj Bhatta
April 8, 2026
0

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन यही चैत्र २७ देखि शुरु हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौंमा पर्सि देखि शुरु हुने स्वास्थ्य तथा जनसंख्या...

धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न

धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
April 8, 2026
0

धौलागिरी प्रादेशिक अस्पतालमा हालै एक अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न भएको छ। जसले अस्पतालको आपतकालीन सेवा र सर्जिकल टिमको उच्च दक्षता पुनः प्रमाणित गरेको छ। एक...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    675 shares
    Share 270 Tweet 169
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    627 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    673 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    616 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित
  • नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन
  • “मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै
  • धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.