आज मिति : २०८२ भाद्र १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालगन्ज मेडिकल कलेजले पाँच महिनादेखि तलब नदिएको भन्दै चिकित्सकहरु आन्दोलनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
May 26, 2022
in News
A A
0
नेपालगन्ज मेडिकल कलेजले पाँच महिनादेखि तलब नदिएको भन्दै चिकित्सकहरु आन्दोलनमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ जेठ २०७९

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु पाँच महिनादेखिको तलब भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

बिहीबारबाट मेडिकल कलेजमा कार्यरत १ सय ५० भन्दा बढी चिकित्सक तत्काल तलबभत्ता निकासा गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बिहीबार विहान ९ बजेदेखि १० बजेसम्म मेडिकल कलेज प्रशासन अगाडि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

Nepalganj medical college doctor
Nepalganj medical college doctor

माघदेखिको तलब र इन्सेन्टीभ नपाएपछि ११ जेठमा बसेको मेडिकल कलेजका सम्पूर्ण फ्याकल्टीहरुको भेलाले ०७८ चैतसम्मको तलब १३ जेठसम्म भुक्तानी दिन अल्टीमेटम दिने निर्णय गरेको थियो । त्यसका लागि दबाब दिन १२ जेठ र १३ जेठमा अस्पताल प्रशासन अगाडि भेला भएर कालोपट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बिहीबार चिकित्सकहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

received 1079952949621800

प्रशासनले यसलाई गम्भीर रुपमा लिएर तलब भुक्तानी नगरे १६ र १७ जेठमा दिउँसो दुई बजेपछि सञ्चालन हुने ओपीडी सञ्चालनमा असहयोग गर्ने निर्णय पनि उनीहरुको भेलाले गरेको छ । नेपालगन्ज मेडिकल कलेजको फ्याकल्टी वेलफेयर काउन्सिल तदर्थ समितिका अध्यक्ष डा. विनोद महासेठका अनुसार मेडिकल अधिकृतदेखि प्रोफेसरहरु गरी झण्डै १ सय ५० जना बढीले माघदेखि तलबभत्ता पाएका छैनन् । यस्तै, चिकित्सकहरुले ९—१० महिनादेखि इन्सेन्टीभ समेत पाएका छैनन् ।

received 529003372199841

डा. महासेठले यस विषयमा स्थानीय प्रशासनलाई पनि जानकारी गराएको बताए । हामीले स्थानीय प्रशासनलाई पनि हाम्रो समस्याका बारेमा जानकारी गराएका छौं।

Tags: Corona Virus #Covid19Nepalganj bake
Nisarga hospital Dhangadhi
Previous Post

चिकित्सकको लाइसेन्स परीक्षा आज देखि तीन दिन सम्म चल्ने

Next Post

गेटा मेडिकल कलेज चाँडै सञ्चालनमा ल्याउन राष्ट्रियसभाका सांसदको माग

Related articles

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै
News

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै

5 hours ago
781
नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन
News

नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

12 hours ago
786
मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य
News

मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य

14 hours ago
787
त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न
News

त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

2 days ago
847
गृहमन्त्री लेखक चिकित्सकहरूको टोली लिएर हैजा प्रभावित क्षेत्रमा
News

गृहमन्त्री लेखक चिकित्सकहरूको टोली लिएर हैजा प्रभावित क्षेत्रमा

2 days ago
786
नेपाल दन्त सामग्री वितरक संघको अध्यक्षमा सुनिल बराईली चयन
News

नेपाल दन्त सामग्री वितरक संघको अध्यक्षमा सुनिल बराईली चयन

2 days ago
832
Next Post
गेटा मेडिकल कलेज चाँडै सञ्चालनमा ल्याउन राष्ट्रियसभाका सांसदको माग

गेटा मेडिकल कलेज चाँडै सञ्चालनमा ल्याउन राष्ट्रियसभाका सांसदको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,225)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...