आज मिति : २०८२ माघ २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

माया मेट्रो हस्पिटलमा अत्याधुनिक उपकरण सहित २० बेडको आइसियु संचालन

Nam Raj Bhatta by Nam Raj Bhatta
July 4, 2023
in News
A A
0
माया मेट्रो हस्पिटलमा अत्याधुनिक उपकरण सहित २० बेडको आइसियु संचालन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली, १९ असार २०८०

कैलालीको धनगढीमा स्थित माया मेट्रो अस्पतालले अत्याधुनिक उपकरण सहित २० बेडको आइसियु सेवा संचालनमा ल्याएको छ ।

अस्पतालले पहिला ७ बेड आइसियुमा उपचार गराउदै आएको र  अहिले बढाएर २० ओटा आइसियुबाट उपचार दिइने अस्पतालका अध्यक्ष धिरेन्द्र साँउदले जानकारी दिनुभयो ।

साउदका अनुसार अस्पतालको सेवालाई समयानुकुल आधुनिकीकरण तथा प्रविधियुक्त बनाई बिरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु पर्ने आवश्यकता भएकोले २० शैय्याको आइसियु कक्ष देशकै ठुलो आइसियु युनिटमा पर्दछ । जसमा २ वटा Isolation ICU कक्ष पनि उपलब्ध गरेको छ । आईसियुमा जन्मजात शिशु देखि बृद्धलाई प्रयोग हुने १० ओटा भेन्टिलेटर सहितको अत्याधुनिक उपकरण जडित कक्षहरु सँगै सरुवा रोग लागेका बिरामीबाट अन्य बिरामीलाई बचाउन वा सुरक्षित राख्नमा आइसोलेसन आइसियुको भुमिका रहने भएकोले सुदूरपश्चिममै अत्याधुनिक आइसियु युनिट स्थापना गरेको अध्यक्ष साउँदले बताउनुभयो।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Maya Metro Hospital Dhangadhi
Previous Post

सामुदायिक अस्पतालहरु पनि स्वास्थ्य मन्त्रालयकै सम्पति हुन : स्वास्थ्यमन्त्री बस्नेत

Next Post

प्राकृतिक चिकित्सालाई प्रवर्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री बस्नेत

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
News

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

16 hours ago
1.6k
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

2 days ago
1.7k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

2 days ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

2 days ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

1 week ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

1 week ago
1.6k
Next Post
प्राकृतिक चिकित्सालाई प्रवर्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री बस्नेत

प्राकृतिक चिकित्सालाई प्रवर्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,433)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In