काठमाडौं २ बैशाख
नेपाल सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । यस अघि सरकारले भोलि अर्थात बैशाख ३ गते सम्म घोषणा गरेको थियो।