Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

Nam Raj Bhatta by Nam Raj Bhatta
July 1, 2026
in News
Reading Time: 1 min read
A A
0
लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने
624
SHARES
3.5k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ G (Lions Clubs International District 325 G) अन्तर्गत चिकित्सकहरूको विशेष र विशिष्ट क्लब “लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्स” को अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने चयन हुनुभएको छ।

क्लबको ५औं वार्षिकोत्सव (5th Anniversary) को विशेष अवसरमा डा. लामिछानेले नयाँ कार्यकालका लागि नेतृत्व सम्हाल्नुभएको हो।

कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष डा. लामिछानेले चिकित्सकहरूको व्यस्त कार्यतालिकाका बाबजुद पनि लायन्सका स्थापित सबै पिलरहरू (Pillars) मा सक्रियतापूर्वक काम गर्नु र सामाजिक सेवामा निरन्तर जोडिनु नै यस क्लबको मुख्य विशेषता र सुन्दरता भएको बताउनुभयो।IMG 20260701 WA0006 scaled

“एक चिकित्सकका रूपमा हाम्रो दैनिकी निकै व्यस्त हुन्छ, तर समाजप्रतिको उत्तरदायित्वलाई भुलेका छैनौँ। व्यस्तताका बाबजुद समय व्यवस्थापन गरेर लायन्सका सेवामूलक क्षेत्रमा निरन्तर लागिरहनु र समाजलाई केही योगदान दिनु नै हाम्रो क्लबको पहिचान हो,” अध्यक्ष डा. लामिछानेले भन्नुभयो।

सेवा र नेतृत्व (Service & Leadership) का वार्षिक कार्यक्रम सार्वजनिक

आफ्नो कार्यकालका लागि सेवा (Service) र नेतृत्व विकास (Leadership) का विविध वार्षिक योजनाहरू तय गर्दै डा. लामिछानेले पदभार ग्रहण गरेकै दिनदेखि कार्यसमितिको सक्रिय उपस्थितिमा सेवामूलक कार्यहरूको सुरुवात गरिसक्नुभएको छ।

जसअन्तर्गत नयाँ कार्यसमितिको पहिलो कदमस्वरूप आजैका दिनदेखि सम्पदाहरूको सरसफाइ अभियान सुरु गरिएको छ। यस्तै, क्लबको तर्फबाट निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिँदैछ, जहाँ सर्वसाधारणले विशेषज्ञ चिकित्सकहरूबाट प्रत्यक्ष स्वास्थ्य लाभ लिन सक्नेछन्।IMG 20260701 WA0008

आफ्नो ५ वर्षे यात्रा पूरा गरेको यस विशेष अवसरमा क्लबले आगामी दिनमा स्वास्थ्य क्षेत्रका अलावा पर्यावरण, भोकमरी निवारण, र बाल स्वास्थ्य जस्ता लायन्सका मुख्य प्राथमिकताहरूमा केन्द्रित रहेर थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारीहरू र विभिन्न विधाका चिकित्सक लायन सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

Tags: Club handover caremonyDr. Reshma LamichhaneLions club of Kathmandu
SummarizeShare250ScanTweet156

Related articles

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान...

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.