काठमाडौं , २ भाद्र २०७७
काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको बैठकले भोलि मध्य रातदेखि भदौ १० गते मध्य रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
निषेधाज्ञा लागू भएपछि अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाइने छैन । उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै निषेधाज्ञा सुरु हुने भएको हो ।








![received 2723115301250710 - देशभर ११८ कोरोना संक्रमित आइसियुमा, ८ जना भेन्टिलेटरमा [कुन प्रदेशमा कति?] जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर !](https://i0.wp.com/healthnewsnepal.com/static/received_2723115301250710.jpeg?fit=854%2C486&ssl=1)





