- शरीरलाई स्वस्थ राख्नका लागि दैनिक ब्यायाम गर्नुस। – स्वच्छ खानेकुरा खाने
- पर्याप्त मात्रामा पानी पिउनुहोस
- सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
- दुखाई कम गर्ने अरु लगायत औसधि डाक्टरको परामर्श बिना नखाने
- आफ्नो ब्लड प्रेसरलाई नियन्त्रणमा राख्ने – सुगरलाई नियन्त्रण गर्ने
- नुन अत्यधिक मात्रामा नखाने ।
गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...






