काठमाडौं फागुन २१ ,२०७६
आज प्रधानमन्त्री केपि ओलिको प्रत्यारोपण त्रि.बि.अस्पतालमा भइराखेको अवस्थामा काठमाडौं मेडिकल कलेज तथा स्टार अस्पतालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा .अनिल पोखरेलले आफ्नो किड्नी बचाउनको लागि सुझाव यसरी व्यक्त गरेका छ्न।
- शरीरलाई स्वस्थ राख्नका लागि दैनिक ब्यायाम गर्नुस। – स्वच्छ खानेकुरा खाने
- पर्याप्त मात्रामा पानी पिउनुहोस
- सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
- दुखाई कम गर्ने अरु लगायत औसधि डाक्टरको परामर्श बिना नखाने
- आफ्नो ब्लड प्रेसरलाई नियन्त्रणमा राख्ने – सुगरलाई नियन्त्रण गर्ने
- नुन अत्यधिक मात्रामा नखाने ।
यदि तपाईंलाई सुगर ,ब्लड प्रेसर ,मोटोपना , परिवारमा किड्नीमा समस्या छ कि छैन थाहा पाउन किड्नीको आवश्यक चेकजाँच गर्न आवश्यक छ। यदि तपाईं स्वच्छ हुनु हुन्छ भनेपनी वर्षको एक चोटि किड्नीको जाँच गर्न आवश्यक रहेको डा .पोखरेल बताउछ्न।