- शरीरलाई स्वस्थ राख्नका लागि दैनिक ब्यायाम गर्नुस। – स्वच्छ खानेकुरा खाने
- पर्याप्त मात्रामा पानी पिउनुहोस
- सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
- दुखाई कम गर्ने अरु लगायत औसधि डाक्टरको परामर्श बिना नखाने
- आफ्नो ब्लड प्रेसरलाई नियन्त्रणमा राख्ने – सुगरलाई नियन्त्रण गर्ने
- नुन अत्यधिक मात्रामा नखाने ।
निसर्ग हस्पिटलमा नियमित निःशुल्क खोप सेवा सुरु
निसर्ग हस्पिटल धनगढीमा आजदेखि नियमित निःशुल्क खोप सेवा सुरु भएको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.मेराज आलम अन्सारी,...








