आज मिति : २०८२ भाद्र २३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

Nam Raj Bhatta by Nam Raj Bhatta
April 25, 2023
in News
A A
0
किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, १२ वैशाख २०८०

किष्ट शिक्षण अस्पताल ग्वार्को ललितपुरले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। काठमाडौं शंखरापुर नगरपालिका वार्ड नं ६ निवासीले प्रत्यारोपणका लागि कलेजो ग्रहण गर्ने र दान गर्ने दम्पती हुन् ।

किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आईरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो। नेपालमा प्राईभेट अस्पतालहरुमध्ये मिर्गौला र कलेजो दुवै अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउने किष्ट एक मात्र अस्पताल हो।

Live transplant

 

कलेजो प्रत्यारोपण कार्यमा अस्पतालले मल्टिडिस्क्लीपनरी एप्रोच अन्तर्गत नेपाल तथा भारतका वरिष्ठ ट्रान्सल्पान्ट सर्जन, ग्यास्ट्रो सर्जन, एनेस्थेसीयोलोजिस्ट, ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट, ब्लडबैक, अपरेशन थिएटर, रेडियोलोजी तथा नर्सिङ्गका दक्ष प्राविधिकहरु गरि ४० जना परिचालित थिए।

कलेजोको सफल शल्यकृया सम्पन्न गर्न भारत स्थीत ईन्दप्रस्थ अपोलो अस्पतालका डा. निरभ गोयल, डा. अरुण कुमार भेनुथुरिमिल्लि र डा. सञ्जिव अनेजाको सहभागी रहेको थियो। प्रतिष्ठानका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्राडा. मुकुन्द राज जोशीको नेतृत्वमा डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ लगायत एनेस्थेसिया विभाग, क्रिटिकल केयर विभाग तथा ग्यास्ट्रोईन्टेरोलोजी विभागका सदस्यहरुको सहभागिता रहेको थियो। प्रत्यारोपण शल्यकृया सम्पन्न गर्न १५ घण्टाको समय लागेको थियो।

कलेजो प्रत्यारोपण आफैमा जटिल हुनुका साथै निकै खर्चिलो समेत हुन्छ। राज्यले तोकेको कडा रोगहरुको सूचिमा कलेजो रोग समावेश नभएको हुदाँ कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीहरुलाई आर्थिक सहयोगको कानूनी व्यवस्था हुन सकेको छैन। हाल सम्पन्न भएको प्रत्यारोपणमा अस्पतालका तर्फबाट सहुलियत दरमा सेवा उपलब्ध गराईएको थियो।

Press release kist

मुलुकले अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थाका गम्भीर बिरामीहरुको ठूलो चाप व्यहोरिरहेको अवस्थामा किष्ट शिक्षण अस्पतालले विगत २ वर्षमा जटिल उपकरण एवं दक्ष जनशक्तिको व्यवस्थापनलाई प्राथमिकतामा राखी सर्वसाधारणलाई यो सेवा सहज रुपमा दिन आफूलाई अङ्ग प्रत्यारोपणको एक केन्द्रको रुपमा स्थापित गरेकोछ।

शरीरमा पाचन प्रकृया तथा अन्य धेरै शारिरिक प्रणालीहरु सुचारु रुपले संचालन हुनमा कलेजोको अत्यन्त महत्वपूर्ण योगदान हुन्छ, साथै यसको रक्त संचार प्रणाली जटिल प्रकारको रहेको हुन्छ। विभिन्न कारणले कलेजो बिग्रिदै गएमा शरीरमा विभिन्न जटिल समस्याहरु आउने र यसले गर्दा बिरामीको ज्यान खतरामा पर्ने जानकारी प्राडा. सिताराम चौधरीले दिए।

प्राडा. जोशीका अनुसार यस्तो अवस्थाका बिरामीलाई स्वस्थ कलेजो भएका आफन्त दाताहरुबाट कलेजोका केहि भाग झिकेर बिरामीको बिग्रिएको कलेजो निकालिएको ठाउँमा नै प्रत्यारोपण गरिन्छ। उक्त प्रकृयालाई शल्यकृया क्षेत्रमा नै अत्यन्त जटिल, जोखिमयुक्त तथा महत्वपूर्ण उपलब्धिको रुपमा लिइने गरिन्छ।

Tags: Corona Virus #Covid19Dr. Mukunda Raj JoshiKist medical college gwarko
Nisarga hospital Dhangadhi
Previous Post

विश्व औलो दिवस २०८० : शुन्य औलोको दिशामा नेपाल #WorldMalariaDay

Next Post

कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय #KapilbastuHospital

Related articles

सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकार प्रदर्शन गर्न सडकमा
News

सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकार प्रदर्शन गर्न सडकमा

6 hours ago
782
Health ministry
News

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच कार्यसम्पादन सम्झौता

2 days ago
779
सहिद शुक्रराज अस्पताल ३०० शैय्याको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढ्यो
News

एक वर्षमा ५ हजार बढीमा देखियाे स्क्रब टाइफस

2 days ago
782
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर प्रशिक्षण कार्यक्रम गर्दै
News

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर प्रशिक्षण कार्यक्रम गर्दै

3 days ago
792
क्यान्सर सचेतना सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर हुँदै
News

क्यान्सर सचेतना सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर हुँदै

4 days ago
834
इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै
News

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै

6 days ago
788
Next Post
कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय #KapilbastuHospital

कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय #KapilbastuHospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,230)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...