Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ कार्तिक २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कर्णाली प्रतिष्ठानको उपकुलपतिमा डा.रावल र पोखरामा डा.क्षेत्री नियुक्त

Nam Raj Bhatta by Nam Raj Bhatta
April 4, 2021
in News
Reading Time: 1 min read
A A
3
कर्णाली प्रतिष्ठानको उपकुलपतिमा डा.रावल र पोखरामा डा.क्षेत्री नियुक्त
613
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २२ चैत्र २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. रावललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले डा. रावललाई उपलकुपतिमा नियुक्त गरेका हुन्। डा. रावल प्रतिष्ठानका निर्देशक थिए।
समितिले डा. रावल सहित डा. पुजन रोकाय र डा. रेशम रानाको नाम सिफारिस भएको थियो। कर्णालीको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको थियो। जसमध्ये समितिले प्रारम्भिक सूचीमा रहेका १३ जनाको नाम सार्वजनिक गरेको थियो।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुक बहादुर क्षेत्री नियुक्त भएका छन् । पोखरामा डा. डुकबहादुर क्षेत्री,डा. ध्रुब बहादुर अधिकारी र डा. श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।

Tags: #government of Nepal#Health and population ministry#karnali academy for health scienceCorona Virus #Covid19Dr. Dum Bahadur chhetriDr.Mangal RawalHirdàyes tripathiPokhara health academy
SummarizeShare261ScanTweet147

Related articles

विश्व जलन सप्ताह २०२६ को अवसरमा ईन्टरप्लाष्ट नेपालको सहयोगमा अन्तरक्रिया कार्यक्रम

विश्व जलन सप्ताह २०२६ को अवसरमा ईन्टरप्लाष्ट नेपालको सहयोगमा अन्तरक्रिया कार्यक्रम

by Nam Raj Bhatta
November 7, 2026
0

विश्व जलन सप्ताह २०२६ को अवसर पारेर ईन्टरप्लाष्ट नेपाल तथा मनमोहन सामुदायिक अस्पताल (होप अस्पताल) को संयुक्त आयोजनामा मनमोहन सामुदायिक अस्पताल सिनामंगल मा जलन उपचार सम्बन्धि विभिन्न अन्तरक्रिया...

बालबालिका हराउने घटना रोकथाम र उद्धारका लागि बहु-सरोकारवाला छलफल सम्पन्न

बालबालिका हराउने घटना रोकथाम र उद्धारका लागि बहु-सरोकारवाला छलफल सम्पन्न

by Nam Raj Bhatta
November 7, 2026
0

बालबालिका हराउने घटनाको रोकथाम, हराइसकेपछि तत्काल खोजी तथा उद्धार र परिवारसँग पुनर्मिलनको प्रक्रियालाई थप प्रभावकारी बनाउन आज काठमाडौंमा बहु-सरोकारवाला छलफल सम्पन्न भएको छ। सञ्चारसम्बन्धी कठिनाइ तथा अन्य विकासात्मक...

भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, क्रिटिकल केयर र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा

भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, क्रिटिकल केयर र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा

by Nam Raj Bhatta
November 6, 2026
0

भेरी अस्पतालमा डा. रञ्जित पाण्डेद्वारा फोक्सो तथा श्वासप्रश्वास रोग (Pulmonology), सघन उपचार सेवा (Critical Care) तथा निद्रा रोग (Sleep Medicine) सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा आएको छ। उक्त विशेषज्ञ...

स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट

स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट

by Nam Raj Bhatta
November 5, 2026
0

बैतडीको पाटन नगरपालिका स्वास्थ्य क्षेत्रमा बैतडीका १० ओटा पालिकामध्ये उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठीमा जिल्लाका १० ओटा स्थानीय तहमध्ये...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    896 shares
    Share 358 Tweet 224
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    714 shares
    Share 286 Tweet 179
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    709 shares
    Share 305 Tweet 169
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    707 shares
    Share 314 Tweet 164
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    654 shares
    Share 262 Tweet 164

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • विश्व जलन सप्ताह २०२६ को अवसरमा ईन्टरप्लाष्ट नेपालको सहयोगमा अन्तरक्रिया कार्यक्रम
  • बालबालिका हराउने घटना रोकथाम र उद्धारका लागि बहु-सरोकारवाला छलफल सम्पन्न
  • भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, क्रिटिकल केयर र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा
  • स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट
  • किशोरीहरूको मानसिक स्वास्थ्य तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.