काठमाडौं, ०४ फागुन २०७८
भरतपुर अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा. युवानिधि बसौला कान्ति बाल अस्पतालको निर्देशकमा नियुक्त हुनुभएको छ।
हिजो बसेको मन्त्रि परिषदको निर्णय अनुसार बसौलालाई निर्देशकको रुपमा जिम्मेवारी दिइएको हो। डा. बसौला प्रमुख ११ औं तहमा मात्र केहि समय अगाडी बढुवा हुनुभएको थियो।
आज दिउसो २ बजे काठमान्डौको रमाना लिएर कान्ति बाल अस्पतालमा हाजिर हुने डा. बसौलाले बताए।
