आज मिति : २०८२ आश्विन १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

Nam Raj Bhatta by Nam Raj Bhatta
June 7, 2023
in News
A A
0
Baglung

Baglung

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बागलुङ, २४ जेठ २०८० 

नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको आयोजना र नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको समन्वयमा धौलागिरि अस्पतालमा भर्ना भएका ५५ जना बिरामीलाई उनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरप्रमुख एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले स्वास्थ्य क्षेत्र निकै संवेदनशील भएकाले सबैले चासो दिनुपर्ने बताए ।

‘स्वास्थ्य क्षेत्र सबैभन्दा संवेदनशील क्षेत्र हो,’ उनले भने,‘यस क्षेत्रको सुधार र विकासका लागि सबैले चासो दिनु आवश्यक छ । स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि पनि सबैले ध्यान दिनुपर्छ ।’ उनले धौलागिरि अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले आफ्नो तर्फबाट पहल गरिरहेको बताए । ‘धौलागिरि अस्पताललाई दुई सय शैयाको बनाउनका लागि हामीले मुख्यमन्त्रीज्यूसंग कुरा राखेका छौं,’ उनले भने,‘यहाँ दरबन्दी थप गर्नेदेखि भौतिक पूर्वाधारको निर्माणका विषयहरुलाई गम्भीरताका साथ लिएका छौं ।’ सबैको सहयोगबाट अस्पतालको विकास हुने भन्दै उनले अस्पतालले समन्वय गर्दै अगाडि बढ्नुपर्ने र नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्यायले स्वास्थ्यकर्मीलाई राज्यले उच्चकोटीमा राखेर सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए । ‘मानवीय जीवन बचाउन अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई राज्यले उच्चकोटीमा राखेर सम्बोधन गर्नुपर्छ,’ उनले भने,‘विभिन्न समयमा आएका महामारीमा स्वास्थ्यकर्मीले देखाएको कुशलता उच्च प्रशंसा गर्न लायक छ ।’ कार्यक्रममा स्वास्थ्य प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष देवप्रकाश घिमिरे र सञ्चालन जिल्ला सचिव शिव केसीले गरेका थिए ।

Tags: Basanta Kumar ShresthaCorona Virus #Covid19Nepal Health research
Nisarga hospital Dhangadhi
Previous Post

नेशनल हस्पिटल र रेस्लिङ खेलाडी बिच उपचारका लागि सम्झौता

Next Post

स्वास्थ्यमन्त्री बस्नेतले गरे हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलौयाको आकस्मिक निरिक्षण

Related articles

वीर अस्पतालमा डा. राजीव झाको नेतृत्वमा दुर्लभ मस्तिष्कको शल्यक्रिया
News

वीर अस्पतालमा डा. राजीव झाको नेतृत्वमा दुर्लभ मस्तिष्कको शल्यक्रिया

3 days ago
783
दशैंको बेला मासु राम्ररी पकाएर खान चिकित्सकको सुझाब
News

दशैंको बेला मासु राम्ररी पकाएर खान चिकित्सकको सुझाब

4 days ago
784
म्याग्नस फर्माले PARACARE’ सहित पाँच नयाँ इन्जेक्सन ल्यायो बजारमा
News

म्याग्नस फर्माले PARACARE’ सहित पाँच नयाँ इन्जेक्सन ल्यायो बजारमा

1 week ago
781
डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा
Research & Study

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

1 week ago
802
Health ministry
News

छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले दियो भुक्तानीको निर्देशन

1 week ago
792
दाङमा सञ्जीवनी शिक्षण अस्पतालको औपचारिक सेवा शुरु
News

दाङमा सञ्जीवनी शिक्षण अस्पतालको औपचारिक सेवा शुरु

1 week ago
787
Next Post
स्वास्थ्यमन्त्री बस्नेतले गरे हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलौयाको आकस्मिक निरिक्षण

स्वास्थ्यमन्त्री बस्नेतले गरे हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलौयाको आकस्मिक निरिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,257)
  • Nutrition (42)
  • Research & Study (65)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.