Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य अनुसन्धान परिषद द्वारा १५ हजार अनुसन्धानकर्तालाई तालिम प्रदान

Nam Raj Bhatta by Nam Raj Bhatta
April 10, 2025
in News
Reading Time: 2 mins read
A A
0
स्वास्थ्य अनुसन्धान परिषद द्वारा १५ हजार अनुसन्धानकर्तालाई तालिम प्रदान
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २८ चैत २०८१

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापनाको ३४ वर्षमा १५ हजार अनुसन्धानकर्तालाई तालिम प्रदान गरेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रमोद जोशीले अहिलेसम्म २०० वटा अनुसन्धान गरेको र १५ हजार अनुसन्धानलाई स्वीकृति प्रदान गरेको बताउनुभयो।

बिहीवार देखि राजधानीमा शुरु भएको ११ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको उदघाटन सत्रमा बोल्दै परिषदका सदस्य सचिव डा. जोशीले विगत ११ वर्षदेखि गर्दै आइरहेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, अनुसन्धानकर्ताबीच सहकार्य र छलफलको एक सशक्त मञ्च प्रदान गरेको बताउदै सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्ष नीति निर्माणका लागि सरकारलाई हस्तान्तरण गरिने बताउनु भयो।

डा. जोशीले भने, “जलवायु परिवर्तनले रोगहरूको संक्रमण ढाँचामा परिवर्तन ल्याइरहेको छ, जुन हालको कमजोर स्वास्थ्य प्रणालीमा थप चुनौती थपिरहेको छ । तीव्र जनसंख्या रूपान्तरणले नयाँ स्वास्थ्य आवश्यकता उत्पन्न गराइरहेको छ । यसकालागि प्रमाणमा आधारित, समावेशी र लचिलो स्वास्थ्य प्रणाली आवश्यक छन् ।

राष्ट्रिय सम्मेलनमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय तथा १ हजार भन्दा बढी राष्ट्रिय प्रतिनिधिको सहभागिता रहेको डा. जोशीले जानकारी दिनुभयो।

डा. जोशीले नेपालमा युवा अनुसन्धानकर्ताहरूको सहभागितामा गर्व गर्न लायक भएको बताउदै उहाँहरुको नवीन दृष्टिकोण र उर्जाले अनुसन्धानको क्षेत्रलाई नयाँ दिशा दिएको दाबी गर्नुभयो।Groip nhrv

भविष्यमा, नवप्रवर्तन र समावेशितालाई ध्यानमा राख्दै सबै प्रदेशहरूमा शाखा स्थापना गर्दै स्थानीय सन्दर्भमा आधारित अनुसन्धान विस्तार गर्ने समेत डा. जोशीले बताए ।

सम्मेलनमा डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिलाई स्वास्थ्य अनुसन्धानमा जिम्मेवार तरिकाले समावेश गर्ने दिशामा पनि कार्य भइरहेको डा. जोशीले जानकारी दिए ।

सम्मेलनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अनुसन्धनकर्ताका निष्चित निष्कर्षबाट नीति बन्नुपर्ने बताइन्।Bidhya Bhattarai

मन्त्री भट्टराईले यस सम्मेलनको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्ने गरी मार्गनिर्देश दिन सकोस भन्दै सम्मेलन सफालताको शुभकामना व्यक्त गर्दै तथ्य र प्रमाणमा आधारित अनुसन्धानले सही नीति बनाउन मद्धत गर्ने कुरामा जोड दिइन्।

कार्यक्रमका अध्यक्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा. अजित रायमाझीले एचआरआरसीको यस सम्मेलनले नेपालका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ताहरुलाई एक ठाँउमा ल्याएको हैन नेपालको स्वास्थ्य क्षेत्रलाई अगाडिजाने बाटो समेत देखाउने बताए।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले एनएचआरसीले युवा अनुसन्धानला अवसर पाउनेगरी यो सम्मेलन गरि नयाँ र पुराना अनुसन्धानकर्ताको सेतु बनेकोमा शुभकामना दिँदै हामीले खोजेको निष्कर्ष भन्दा पर्यावरणीय परिवर्तन अझ छिटो अगाडि बढेकोले अनुसन्धामा चुनौती बढेको बताए।समन्वयात्मक अतिरिक्त लाभका लागी सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको बताए।  अझै अस्पतालमा वेड थप्ने भन्दै य‍जना आय‍ोगमा माग आउने भन्दै एआईको प्रयोग आएको अवस्थामा अनुसन्धानमा जोड दिनुपर्ने बताए। पहिलो एघारौं सम्मेलनमा हामिले के कस्ता नविनतम विषय र अनुसन्धानकर्ताले अवसर पाए त्यसको पनि समीक्षा गर्नु पर्ने बताएDr. Rp bichha 1

कार्क्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्राडा प्राडा. आर.पी. बिच्छाले स्पास्थ्यका नीति बनाउदा राष्ट्रिय योजना आयोगले एनएचआरसीसँग कसरी सहकार्य गर्न सक्छ भन्दै १६ औँ  य‍ोजना बनाउदा युनिभर्सल हेल्थ कभरेजलाई जोड दिदा हामिले खोजेको निष्कर्ष नपाएको भन्दै अझै धेरै नीति बनाउन स्वास्थ्य अनुसन्धान परिषद्ले मार्गदर्शन गर्न सक्ने बताए। यश सम्मेलनको थिममा आउने वातावरणिय परिवर्तन स्वास्थ्यका समस्याबारे एउटा निग्कर्ष सहितको मार्ग चित्र दिन सकोस भन्दैे कार्यक्रमको सफलताको शुभकामना दिए।Dr. Anjani jha

त्यसैगरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाले यस सम्मेलनले आफ्नो उदेश्य अनुरुप सफलता मिलोस भन्दै अनुसन्धानका निष्कर्ष सकारलाई सुझावका रुपमा दिने र त्यसको कार्यन्वयनमा सरकार लाग्नु पर्ने बताए। यो सम्मेलनमा नयाँ अनुसन्धानकर्ताले अवसर पाउने भन्दै यहाँ आएका त्यस्ता अनुसन्धानकर्तालाई एनएचआरसी सहयोग गर्नुपर्ने कुरामा जोड दिए। उनले विगतमा भएका राम्राकाम निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य सचिव डा. विकास देवकोटाले तथ्यसँग खेलेर मन्त्रालयलाई तथ्यमा बोल्न सहयोग गर्ने संस्था एचएचआरसीलेलनियमित रुपमा गर्ने यो सम्मेलन सफलताको शुभकामना दिदै उनले भने `अनुसन्धानकन निस्कर्षले ऐन निर्माण र सुधारमा प्रयोग हुनपर्छ।´ त्यसैगरी उनले नीति तथा कार्यक्रमसँग मिल्नेगरि अनुसन्धानका कार्यक्रमका जोड दिनु पर्ने बताए। त्यस्तै स्वास्थ्यका जनशक्तिको उत्पादन र खपतबारे पनि अनुसन्धानका निष्कषले सहयोग गर्ने बताए।Dr. Bikash devkota 1

कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य सचिव डा. विकास देवकोटाले तथ्यसँग खेलेर मन्त्रालयलाई तथ्यमा बोल्न सहयोग गर्ने संस्था एचएचआरसीलेलनियमित रुपमा गर्ने यो सम्मेलन सफलताको शुभकामना दिदै उनले भने `अनुसन्धानकन निस्कर्षले ऐन निर्माण र सुधारमा प्रयोग हुनपर्छ।´ त्यसैगरी उनले नीति तथा कार्यक्रमसँग मिल्नेगरि अनुसन्धानका कार्यक्रमका जोड दिनु पर्ने बताए। त्यस्तै स्वास्थ्यका जनशक्तिको उत्पादन र खपतबारे पनि अनुसन्धानका निष्कषले सहयोग गर्ने बताए।

Tags: #government of Nepal#Health and population ministryNepal Health Research Council
SummarizeShare235ScanTweet147

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.