Nepal Bank Advertisement
आज: २०८३ मंसिर ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विपन्नलाई १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गछौंः स्वास्थ्यमन्त्री

Nam Raj Bhatta by Nam Raj Bhatta
June 5, 2023
in News
Reading Time: 1 min read
A A
0
विपन्नलाई १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गछौंः स्वास्थ्यमन्त्री
605
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २२ जेठ २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गरिने बताएका छन् ।

नेशनल बाथरोग सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विपन्न र असहाय विरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी गराउँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय विरामीको लागि १० प्रतिशत शैयामा नि:शुल्क उपचार गर्नु पर्नेमा जोड दिए । अस्पतालहरुले विपन्नलाई निशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने उनले बताए ।IMG 20230605 WA0003 IMG 20230605 WA0002

मन्त्री बस्नेतले भने,‘१० शैया विपन्नलाई नि:शुल्क उपचार दिएको छ, छैन हामी व्यापक अनुगमन गर्छौ । नदिएको फेला परे कारवाही गर्छौ । ’

आर्थिक अभावमा उपचार नपाएर कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने ध्येयले आफु काम गरिरहेको जानकारी गराउदै मन्त्री बस्नेतले त्यस्ता विरामीका लागि स्वास्थ्य मन्त्रालयमा आकस्मिक उपचार कोषको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए ।

रोग लागेपछि उपचारमा ठूलो धनरासी खर्च गर्नुको सट्टा रोग लाग्नै नदिने तर्फ लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउदै मन्त्री बस्नेतले आहार, बिहार र शारिरीक व्यायाम ठिक ढंगले गर्न सके बाथ लगायतका धेरै रोगबाट मुक्त रहन सकिने अनुभव सुनाए ।

कार्यक्रममा वरिष्ठ बाथरोग विज्ञ डा. विनित बैद्यले नेशनल बाथरोग सेन्टरले देशका विभिन्न ८ स्थानमा साखा बिस्तार गरेर सेवा दिइरहेको बताउदै निजी क्षेत्रको एकल प्रयासमा सरकारले पनि हातेमालो गर्नु पर्ने बताए । सेन्टरका कार्यकारी निर्देशक रोषन कक्षपतिले आगामी ५ वर्ष भित्र सेन्टरले थप ७ जिल्लामा सेवा बिस्तार गर्ने जानकारी दिए ।

कार्यक्रममा नेशनल बाथरोग सेन्टरमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई मन्त्री बस्नेतले पुरस्कृत गरेका थिए । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवाको सुभारम्भ गरेका छन् । यो मेसिनले हड्डीको दुखाई पत्ता लगाउन सहयोग पुग्छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Binit baidhyaNepal Rheumatology Centre
SummarizeShare253ScanTweet147

Related articles

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. गुरुशरण साह नियुक्त

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. गुरुशरण साह नियुक्त

by Nam Raj Bhatta
November 24, 2026
0

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशकमा मेडिकल अंकोलोजी विभागका विभागीय प्रमुख तथा कन्सल्टेन्ट डा. गुरुशरण साह नियुक्त हुनुभएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको सिफारिसमा अस्पताल...

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा ल्याउन सरकार सक्रिय

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा ल्याउन सरकार सक्रिय

by Nam Raj Bhatta
November 24, 2026
0

मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौताहरु कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

मेलानको अध्यक्षमा चौथोपटक रिजाल निर्विरोध निर्वाचित

मेलानको अध्यक्षमा चौथोपटक रिजाल निर्विरोध निर्वाचित

by Nam Raj Bhatta
November 23, 2026
0

मेडिकल ल्याबोरेटरी एशोसियशन अफ नेपाल (मेलान)को अध्यक्षमा चौथोपटक कृष्ण रिजाल निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतमा सम्पन्न मेलानको पाँचौं राष्ट्रिय सम्मेलनबाट रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको...

काठमाडौं महानगरद्वारा विश्व एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाइयो

काठमाडौं महानगरद्वारा विश्व एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाइयो

by Nam Raj Bhatta
November 23, 2026
0

विश्व एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसरमा काठमाडौं महानगरपालिकाले जनस्वास्थ्य सरोकार ट्रस्ट, नेपाल (फेक्ट नेपाल)को सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। आईतबार जमलस्थित यल्लो प्यागोडा होटलमा आयोजित...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    902 shares
    Share 361 Tweet 226
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    717 shares
    Share 287 Tweet 179
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    714 shares
    Share 307 Tweet 170
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    710 shares
    Share 315 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    656 shares
    Share 262 Tweet 164

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. गुरुशरण साह नियुक्त
  • मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा ल्याउन सरकार सक्रिय
  • मेलानको अध्यक्षमा चौथोपटक रिजाल निर्विरोध निर्वाचित
  • काठमाडौं महानगरद्वारा विश्व एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाइयो
  • राष्ट्रिय स्वास्थ्य प्रवर्द्धनले १४  बुदे घोषणापत्र जारी गर्दै प्रथम सम्मेलन सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.