काठमाडौं, १४ जेठ २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण प्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखसमेत रहनु भएका डा. पौडेलले मन्त्रालयको प्रवक्ता जिम्मेवारी पाउनुभएको थियो।
यसअघि मन्त्रालयको प्रवक्तामा प्राडा.जागेश्वर गौतम हुनुहुन्थ्यो । प्राडा. गौतम कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखको जिम्मेवारी दिइएको छ। मन्त्रालयको सहप्रवक्तको जिम्मेवारी डा. समिर कुमार अधिकारीले समाल्दै आउनु भएको छ।
Comments 2