Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गुणस्तरीय स्वास्थ्य सेवामा व्यवस्थापकको भूमिका महत्त्वपूर्ण हुनुपर्नेमा सरोकारवालाको जोड

Nam Raj Bhatta by Nam Raj Bhatta
January 22, 2023
in News
Reading Time: 1 min read
A A
0
गुणस्तरीय स्वास्थ्य सेवामा व्यवस्थापकको भूमिका महत्त्वपूर्ण हुनुपर्नेमा सरोकारवालाको जोड
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ८ माघ २०७९

अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी सरोकारवालाहरुले जोड दिएका छन्।

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले काठमाडौंमा आयोजना गरेको स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण कार्यक्रममा उनीहरुले अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक जनशक्ति हुनुपर्नेमा जोड दिएका हुन्।

Dr. Bhagwan koierala

कार्यक्रममा संघका महासचिव होमप्रसाद अधिकारीले अस्पतालको व्यवस्थापन पक्ष राम्रो नभएसम्म प्राविधिक समूहले मात्र गुणस्तरीय सेवा दिन नसकिने बताए। स्वास्थ्य व्यवस्थापकको अध्ययन गरेका जनशक्तिले मात्र अस्पतालको व्यवस्थापनलाई चुस्त बनाउन सक्ने उनले बताए।

अधिकारीले भने स्वास्थ्य व्यवस्थापक नै अस्पतालको व्यवस्थापनमा हुनुपर्छ। तब मात्रै अस्पतालको व्यवस्थापन चुस्त हुन्छ र अस्पतालबाट दिइने सेवा प्रभावकारी हुन्छ।’

हालसम्म १७ सय विद्यार्थीले स्वास्थ्य सेवा व्यवस्थापक अध्ययन गरेका छन्। तर अधिकाशं जनशक्तिहरु बाहिरिने गरेको भन्दै उनले नेपालमै राख्न सरकारले वातावरण बनाउनुपर्ने बताए।

IMG 20230120 WA0000

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले व्यवस्थापन क्षेत्रका अब्बल जनशक्तिको परिणाममुखी कामबाट नै स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सबै जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सन्र्दभमा सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेकामा जोड दिए।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले स्वास्थ्य सेवा व्यवस्थापकले मात्र अस्पतालहरु राम्रोसँग सञ्चालन र व्यवस्थापन गर्न सक्ने बताए। अस्पताल सञ्चालकको प्रमुख जिम्मेवारी नै व्यवस्थापकको हुनुपर्नेमा उनको जोड छ। सम्बन्धित व्यक्ति भएको अस्पतालहरुले नै आफ्नो सेवाको गुणस्तरीयतामा सुधार ल्याउन सकेको उनको भनाई छ।

Samir sharma

त्यसैगरी कार्यक्रमा नेशनल ओपन कलेलका पूर्व प्रधानाध्यापक प्राडा. दिवाकर वशिष्ठले निजी क्षेत्रमा यो जनशक्तिको महत्व क्रमिक रुपमा बढे पनि नेपाल सरकारले लोकसेवा मार्फत गुणस्तरीय स्वास्थ्य सेवा र व्यवस्थापनमा प्रयोग गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै हेल्थ केयर म्यानेजमेन्टका पहिलो ब्याजका विद्यार्थी तथा मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सका रजिस्टार राजेश प्रसाईले अध्यान सुरु गर्दाका कठिन अवस्था सम्झदै, अहिले सरकारी, गैर सरकारी तथा निजी अस्पतालहरुले अवसर दिएको र व्यवस्थापकहरुले कामको नतिजा पनि दिइसकेको समेत बताए। अहिले निक साइमन्स इन्स्चस्टिच्युटले सरकारका जिल्ला अस्पतालहरुमा अवसर दिएर सरकारी अस्पतालहरुको गुणस्तरीय सेवामा ठूलो सहयोग गरेको बताए।

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झा, सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयुर गौतम, जिक साइमन्स इन्स्टिच्युटका डा. काशिश साह तथा डा. सुमन कर्मचार्यले विभिन्न विषय विज्ञका रुमा प्रस्तुती दिएका छन्।

Health management health

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुमगनम महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्रराज भुषाल लगायतको उपस्थिति थियो।

Tags: Corona Virus #Covid19Dr. Bhagwan koieralaMahendra bhusalNepal Health Care Manager's association
SummarizeShare235ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.