काठमाडौं, १२ वैशाख २०७८
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्र लाइसेन्सिङ परीक्षा असार १९ गते पहिलो पटक सञ्चालन गर्ने भएको छ ।
परिषदले प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तहका लागि बैशाख १० गते राती १२ बजेसम्म अनलाइन आवेदन दिएकाहरुको यसअघिकै प्रणालीबाट लाइसेन्स पाउने भएको परिषदका रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिनुभएको छ।
१२ बजेपछि आवेदन दिएकाहरु परीक्षामा सहभागी हुनपर्ने छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदको सुचना
Comments 1