Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

GOFI BRAND बाट निशुल्क पिपिइ बितरण गरिदै

HNN Staff by HNN Staff
March 29, 2020
in News
Reading Time: 1 min read
A A
0
PPE Distribution to Medical Professionals in Nepal

PPE Distribution to Medical Professionals in Nepal

590
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं , चैत्र १६

कुनै संक्रमण जोखिमयूक्त उद्दार एक जटिल परिस्थितिको सामना गरि स्थितिलाई सामान्यकरण गर्न परिचालित हुने टोलीका सदस्यहरुलाई स्वयं आफू नै कति सुरक्षित छ भन्ने कुरा महत्त्वपूर्ण बिषय हो । हाल बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड -१९ को जोखिम हजारौं बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र स्वयंसेवकमा प्रत्यक्ष असर पारिरहेको छ।यसकारण सयौं समृद्धि मानिसहरुले ज्यान गुमाइरहेको परिपेक्क्षमा आफ्नै सर्वप्रथम सुरक्षित हुनुपर्ने चुनौती धेरै गर्नु पर्ने देखिन्छ ।

पहिले निकै नै कम सुनिने तर हाल जन जिब्रोमा झुन्डिएको शब्द हो पिपिइ । यस पिपिइको बिश्वब्यापी रुपमा नै हाहाकार भएको छ। यस बिषयलाई मध्यनजर राखी बाबा इम्पोट्सका पशुपति लाठज्यू र मनकामना गारमेन्टस GOFI BRAND का प्रबन्ध निर्देशक सुमित प्रधान ज्यूको संयूक्त सहयोगले पिपिइ नेपालमै उत्पादन गरिएको छ। कोरोना भाइरसको महामारीमा लक्षित तयार युवा चिकित्सक डा.रोजन अधिकारी र डा.हरी बराल इन्फेक संस्था मार्फत प्रबन्धक निर्देशक सुमित प्रधान सङ्ग कसरी गुणस्तरीय पिपिइ स्वदेशमै उत्पादन गर्न सकिन्छ भनी छलफल गरेको र सोही छलफलको आधारमा पिपिइ निर्माण कार्य नेपालमा नै सम्भव भएको छ।

GOFI BRAND का प्रबन्धक निर्देशकप्रधान ज्यू भन्नुहुन्छ यस्तो महामारीको बेला हामी गारमेन्ट उद्योगीहरु पिपिइ उत्पादनमा सहयोग गर्न पाउदा निकै उत्साहित छौं । हामी निशुल्क रुपमा ३ सय पिस पिपिइ बनाएका छौं र थप आवश्यकता परेमा एक हजार पिस सम्म बनाउने तत्पर छौँ । जुन तीन सय पिस पिपिइ तयार भएको छ इन्फेक संस्थाले आवश्यकता अनुसार काठमाडौं उपत्यकाका अस्पताल र देशका अन्य अस्पताललाई बाड्ने भएको छ ।

डा . हरि बराल भन्नुहुन्छ WHO standard पिपिइ बनाउन कठिन भएतापनी स्थानीय स्रोत र साधनको प्रयोग गरि बनाएको पिपिइ WHO standard सङ्ग मिल्दोजुल्दो छ । इन्फेक

संस्थाका संयोजक डा.रोजन अधिकारी भन्नुहुन्छ छोटो समयमै उत्पादन गरेपनि यसको गुणस्तर राम्रो छ Sterilization गरि पुन प्रयोग गर्न मिल्ने पानी नछिर्ने ,सिलाएको भाग छोपिने गरि तयार पारिएको छ । यसमा GOWN , shoes Cover , Face , Shield गरि शरीरलाई पूर्ण रुपमा ढाकी सुरक्षा दिने गर्छ ।चिकित्सकको सुझाव उद्योगीहरुको समान र निर्माण गरि गुणस्तरीय पिपिइ स्वदेशमै उत्पादन भएको छ। यसै गरि यस्ता साधन स्वदेशमा नै उत्पादन भए भबिस्यमा नै बिदेशको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनेछ।

Tags: Corona Virus #Covid19PPE
SummarizeShare237ScanTweet147

Related articles

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 9, 2026
0

फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (NEPTA) ले आज काठमाडौंमा रक्तदान कार्यक्रम तथा स्ट्रोक र मुटुसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। यस वर्षको...

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

by Nam Raj Bhatta
September 9, 2026
0

२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...

Bir hospital

वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital

by Nam Raj Bhatta
September 8, 2026
0

भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर वीर अस्पताल ल्याइएका २० जनामध्ये १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालका निर्देशक डा. विकास नेपालले...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    871 shares
    Share 348 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    691 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital
  • रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.