कैलाली, ४ असोज २०७९
सुदूरपश्चिमम प्रदेशमामा प्रजातन्त्रवादी चिकित्सक संघ गठन भएको छ। डा. प्रदीप मिश्रको अध्यक्षतामा कमिटी गठन गरिएको हो।
उपाध्यक्षमा डा. सन्तोष पाण्डे र डा. दिपक ठकुराठी चयन भएका छन् भने महासचिवमा डा. प्रशान्त भट्ट चयन भएका छन्।
सचिवमा डा. ललित चौधरी चयन भएका छन् भने कमिटीको कोषध्यक्षमा डा. रोजी पाठक चयन भएकी छन्। यस्तै सह-कोषाध्यक्षमा डा. सञ्जय शाह चयन भएका छन्।