आज मिति : २०८२ फाल्गुन ३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

फेनकेन र एनएमए बिचको संस्थागत सहकार्यलाई निरन्तरता दिने समझदारी

Nam Raj Bhatta by Nam Raj Bhatta
February 28, 2023
in News
A A
0
फेनकेन र एनएमए बिचको संस्थागत सहकार्यलाई निरन्तरता दिने समझदारी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १६ फागुन २०७९

खाद्य, आयुर्बेदिक, न्यूट्रास्युटिकल तथा कस्मास्युटिकल एसोसिएसन (फेनकेन ) र नेपाल चिकित्सक संघ बिच संस्थागत सहकार्यलाई निरन्तरता दिने समझदारी भएको छ ।

फेनकेन र एनएमएको केन्द्रिय कार्यसमितिको हालै बसेको संयुक्त बैठकले न्यूट्रास्युटिकल फूड सप्लिमेन्ट्सलाई स्थापित गर्न अगामी दिनमा बिगतका वर्षहरुझै संस्थागत सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको फेनकेनका अध्यक्ष सुरेन्द्र मानन्धरले जानकारी दिए ।

Fancan and Nma

फूड सप्लिमेन्ट्स औषधिको प्याकमा नेपाल भित्रिने भएकाले त्यसको अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको औषधि व्यवस्था विभाग मार्फत हुनु पर्ने औषधि उत्पादकहरुले माग गर्दै आइरहेका छन् भने फूड सप्लिमेन्ट्स व्यवसायी भने फूड सप्लिमेन्ट्सको अनुगमन गर्ने निकाय कृषि मन्त्रालय मातहतको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग भएकोले स्वास्थ्यले हस्तक्षेत्र गर्न नमिल्ने दावी गर्दै आएका छन ।

कानून अनुसार नेपालमा खाद्य पदार्थ र त्यस सम्बन्धी पदार्थको अनुगमन, दर्ता, परिक्षण सबै गर्ने काम खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई दिइएको छ । फूड सप्लिमेन्ट्सलाई औषधि व्यवस्था विभागको दायराभित्र ल्याउनै नसकिने विज्ञहरु बताउछन ।

चिकित्सक संघले पनि बिगतमा फूड सप्लिमेन्ट्स औषधि नभएर पौष्टिक आहारको पूर्ति गर्ने खाद्य पदार्थ भएकोले औषधि व्यवस्था विभागले अनुगमन गर्न नमिल्ने सल्लाह दिएको थियो ।

Tags: #Nepal medical associationCorona Virus #Covid19Fancan
Previous Post

स्वास्थ्यमन्त्री पदम गिरी पदबाट ४२ दिनपछि बाहिरिए

Next Post

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
News

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

3 days ago
1.6k
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

5 days ago
1.7k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

5 days ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

5 days ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

2 weeks ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

2 weeks ago
1.6k
Next Post
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (107)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,433)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Loading Comments...