काठमाडौं, ०५ चैत्र २०७७
नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पतालले केही संख्यामा कर्मचारी माग गरेको छ।
क्यासिएर तीनजना, अकाउन्टेन्ट दुईजना र सिएम, एनएम, एचए ६ जना गरी कूल ११ जना कर्मचारी मागेको हो।
दरखास्त बुझाउन सकिने म्याद चैत्र १२गते सम्म रहेको अस्पतालले जनाएको छ।