आज मिति : २०८२ जेष्ठ २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भरतपुर केन्द्रीय अस्पतालको प्रबक्तामा‌ डा. युवानिधि बसौला नियुक्त #Bharatpurhospital

केन्द्रीय अस्पतालमा स्तरोन्नती भएपछि यस अस्पतालमा पहिलोपटक प्रवक्ता नियुक्त गरिएको हो ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 5, 2021
in News
A A
0
भरतपुर केन्द्रीय अस्पतालको प्रबक्तामा‌ डा. युवानिधि बसौला नियुक्त #Bharatpurhospital
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन , २३ माघ २०७७

चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रवक्ता तथा सूचना अधिकारीमा डा.युवानिधि बसौलाले जिम्मेवारी पाएका छन्।

सोही अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलालाई बिहीवारदेखि सो जिम्मेवारी दिईएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले जानकारी दिएका छन्।

डा.तिवारीका अनुसार सुशासन (व्यबस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ३५ मा भएको व्यवस्था अनुसार अस्पतालको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन डा. बसौलालाई अर्को व्यवस्था नभएसम्मको लागि अस्पतालको प्रबक्ताको रुपमा कामकाज गर्ने जिम्मेवारी तोकिएको हो ।

received 250007073359223

साथै सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ मा भएको व्यवस्था अनुसार उनलाई अर्को व्यवस्था नहुँदासम्मको लागि अस्पतालको सूचना अधिकारीको समेत जिम्मेवारी तोकिएको डा. तिवारीले जानकारी दिए ।

केन्द्रीय अस्पतालमा स्तरोन्नती भएपछि यस अस्पतालमा पहिलोपटक प्रवक्ता नियुक्त गरिएको हो । केन्द्रीय अस्पतालमा प्रवक्ता राख्न पाउने व्यवस्था छ । डा. बसौला नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालमा बनेको टोलीको संयोजक समेत हुन् ।

चितवनको भरतपुर महानगरपालिका २२ पटिहानी घर भएका डा. बसौला २०७३ साल वैशाखदेखि यस अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञको रूपमा कार्यरत छन् । उनी नेपाल पेडियाट्रिक सोसाईटीका केन्द्रीय उपाध्यक्ष समेत हुन । यसअघि अस्पतालको सुचना अधिकारीमा लीलाधर पौडेल रहेका थिए । उनले कोरोना कहरकाबीच लामो समय आफ्नो जिम्मेवारी कुशलता पूर्वक समालेका थिए ।

Tags: #government of Nepal#Health and population ministryBharatpur HospitalCorona Virus #Covid19Dr.jagatnath tiwariDr.yuwanidhi basaula
Nisarga hospital Dhangadhi
Previous Post

कोभिड -१९ पहिलो चरणको खोप लगाउने म्याद माघ २४ गतेसम्म चल्ने #Covidvaccine 

Next Post

सोमबारबाट कोभिड खोप कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिइँदै #Covidvaccine

Related articles

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

1 hour ago
779
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

9 hours ago
810
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

2 days ago
807
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

2 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

3 days ago
869
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

3 days ago
800
Next Post
Covishield-vaccine

सोमबारबाट कोभिड खोप कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिइँदै #Covidvaccine

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,055)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...