10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. सिद्धार्थ यादवलाई २ करोड ६० लाखको एएससीओ करियर डेभलपमेन्ट पुरस्कार

Nam Raj Bhatta by Nam Raj Bhatta
June 8, 2023
in News
Reading Time: 1 min read
A A
0
डा. सिद्धार्थ यादवलाई २ करोड ६० लाखको एएससीओ करियर डेभलपमेन्ट पुरस्कार

Chicago, IL - McCormick Place - 2023 ASCO Annual Meeting - Friday June 2, 2023 - Recipients during 2023 Grants & Awards Ceremony and Reception - Physicians, researchers, and health care professionals from over 100 countries are attending the 59th ASCO Annual Meeting. The ASCO Annual Meeting highlights the latest findings in all major areas of oncology. Photo by © ASCO/Isaac Hale 2023. Technical Questions: [email protected]; ASCO contact: [email protected]. AM23_GrantsAwards

592
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २५ जेठ २०८० 

क्यान्सर क्षेत्रमा कार्यरत चिकित्सकहरूको अग्रणी संगठन अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी’ (आस्को) ले  डा. सिद्धार्थ यादवलाई २०२३ एएससीओ करियर डेभलपमेन्ट पुरस्कारले सम्मानित गरेको छ ।

यो पुरस्कारले प्रत्येक वर्ष अमेरिकामा क्यान्सर अनुसन्धानका लागि सर्वश्रेष्ठ र महत्वपूर्ण युवा अन्कोलोजिस्ट हरूलाई प्रदान गरिन्छ ।

डा. यादवले उक्त पुरस्कार वंशानुगत स्तन क्यान्सर को जिन को खोजीमा गरेको अनुसन्धानको लागि प्राप्त गरेका हुन्। डा. यादवले उक्त पुरस्कार अन्तर्गत २ लाख अमेरिकी डलर (२ करोड ६० लाख नेपाली रुपैयाँ ) प्राप्त गरेका हुन् । उक्त पुरस्कार राशि डा. यादवले आफ्नो आगामी अनुसन्धानमा खर्च गर्नेछन् ।Caarer development award

आस्कोको ‘कक्वेर क्यान्सर फाउन्डेशन’ का अध्यक्ष डा. हावर्ड ए. बरिसले उक्त पुरस्कार डा. यादवलाई सिकागोमा आस्कोको ५९ औं वार्षिक सम्मेलनमा प्रदान गरेका हुन्। पुरस्कार प्रदान गर्ने क्रममा डा. बरिसले क्यान्सर अनुसन्धानमा अग्रणी भूमिका खेलेका डा. यादव र अरु युवा अनुसन्धान कर्ताहरूका क्यान्सर अनुसन्धान प्रतिको प्रतिबद्धताको प्रशंसा गरेर आगामी दिनमा यस्तो अनुसन्धानको माध्यमबाट सन्सारभरिको मानिसहरूले क्यान्सरलाई जित्न सक्ने विश्वास व्यक्त गरे ।

डा. यादवले एएससीओको पुरस्कार चयन समितिलाई धन्यवाद दिएका छन’ । यो पुरस्कारले मलाई क्यान्सर अनुसन्धानमा काम गर्ने थप उर्जा दिएको छ। आगामी दिनमा मेरो अनुसन्धानलाई फराकिलो बनाउँदै नेपाल र दक्षिण एशिया मा क्यान्सर गराउने जिन हरूको खोजीमा पनि लाग्ने छु। यो पुरस्कार मेरो अनुसन्धानका मेन्टरहरू, परिवार र नेपाली साथीभाइहरू तथा शुभचिन्तकहरू को सपोर्ट र प्रोत्साहनको नतिजा भएको डा. यादवले बताए।

न्युजविकको अनुसार विश्वमा उत्कृष्ट अस्पताल मिनेसोटाको मेयो क्लिनिकमा डा. सिद्धार्थ यादव अन्कोलोजीका सहायक प्राध्यापक र अन्कोलोजी विभागका वरिष्ठ सल्लाहकार समेत हुन्। डा. यादवले स्तन र गर्भाशयको क्यान्सरको व्यवस्थापनमा विशेषज्ञता राख्छन्। उनको अनुसन्धान मुख्यतः महिलाहरूमा क्यान्सर गराउने जिन हरूको खोजीमा केन्द्रित छ।

Siddharth yadav doctor

डा. यादवले आफ्नो अनुसन्धानका लागि पहिले पनि अमेरिकी सरकारको नेशनल क्यान्सर इन्स्टिच्युट, अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्च , एएससीओ र मेयो क्लिनिकबाट अरु अनुसन्धान पुरस्कारहरू पाएका छन्। डा. यादवले क्यान्सर सम्बन्धी १०० भन्दा बढी अनुसन्धानहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गरेका छन्।

आस्को करियर डेभलपमेन्ट पुरस्कार सन १९९२ मा युवा अनुसन्धानकर्तालाई सम्मान र प्रोत्साहन गर्न स्थापना गरिएको हो। आस्कोको स्थापना सन १९६४ मा भएको थियो र आजको दिनमा संसारभरका क्यान्सर सम्बन्धी पेशामा संलग्न ४५ हजार सदस्य छन् । आस्को लाई संसारमै क्यान्सर सम्बन्धी काम गर्ने चिकित्सकहरूको सबैभन्दा ठूलो संस्थान मानिन्छ।

Tags: Career Development awardCorona Virus #Covid19Dr. Siddhartha yadav
SummarizeShare241ScanTweet146

Related articles

१९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी

१९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी

by Nam Raj Bhatta
March 7, 2026
0

काठमाडौं, २३ फागुन २०८२ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् । साहले १९ पटक मन्त्री बनेका जनता...

जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी

जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी

by Nam Raj Bhatta
March 7, 2026
0

कैलाली, २३ फागुन २०८२ कैलाली निर्वाचन क्षेत्र नं.५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.आनन्द बहादुर चन्द विजयी भएका छन्। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भएको मतगणनाको अन्तिम परिणाम अनुसार ३१...

नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

by Nam Raj Bhatta
March 7, 2026
0

काठमाडौं, २३ फागुन २०८२ काठमाडौंको त्रिपुरेश्वरस्थित रहेको नेपाल आँखा अस्पताल,  'बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार' बाट सम्मानित भएको छ। शनिबार केन्द्रीय मानन्धर संघ नेपालको ७३ औँ स्थापना दिवसको...

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

by Nam Raj Bhatta
March 3, 2026
0

काठमाडौं, १९ फागुन २०८२ नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा 'नेपाल फर्मा एक्स्पो २०२६' को दशौँ संस्करण आयोजना हुँदैछ। यसै...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    603 shares
    Share 241 Tweet 151
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • १९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी
  • जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी
  • नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित
  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.