आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

काउन्सिलमा २५ बुद्दे प्रतिबद्धता सार्वजनिक गरेका डा. राम थापाको माहोल बन्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
December 24, 2025
in News
A A
0
काउन्सिलमा २५ बुद्दे प्रतिबद्धता सार्वजनिक गरेका डा. राम थापाको माहोल बन्दै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०९ पुष २०८२

नेपाल मेडिकल काउन्सिलको सदस्यमा उम्मेदवारी दिएका डा. राम थापा क्षेत्रीको काठमाडौं उपत्यका बाहिरको चुनाब सकिदा माओल तिब्र बन्दै गएको छ।

युवा एवम् सामाजिक अभियान्ता डा. क्षेत्रीले पछिल्लो समयमा मेडिकल काउन्सिलमा सोचेजस्तो सुधारका कामहरु गर्न नसकेर काउन्सिलमा आउन खोजेको बताएका छ्न।

डा. क्षेत्रीले कोरोनाको समयमा उल्लेखनीय काम गरेर नेपाल सरकारबाट प्रवल जनसेवा श्रीपदक र राष्ट्रिय युवा प्रतिभा पुरुस्कार पाएका छ्न।

यस्ता छ्न डा.क्षेत्रीका २५ बुदे प्रतिबद्धता

१. नेपाल मेडिकल काउन्सिलका सबै बैठकहरुमा सक्रिय रुपमा सहभागी हुनेछु । काउन्सिलले दिने जस्तोसुकै नीतिगत जिम्मेवारी निष्ठा र इमानदारीताका साथ पूरा गर्नेछु ।

२. NMC लाई संस्थागत रुपमा बलियो बनाउन प्रयास गर्नेछु ।

३.  NMC मा उत्कृष्ट सूचनाप्रविधीको प्रयोग गरि Smart Technology मार्फत झन्झटिलो कागजी प्रक्रिया अन्त्य गर्न पहल गर्नेछु ।

४. परीक्षा प्रणालीलाई विकेन्द्रीकरण गर्न मेरो जोड रहनेछ ।

५. NMC लाई प्रादेशिक स्तरमा पनि विस्तार गर्न वकालत गर्नेछु ।

६. नेपालको चिकित्सा क्षेत्रमा काउन्सिलको अनुगमन  प्रभावकारी बनाउन योगदान दिनेछु ।

७. नेपाल सरकारसङ्ग नजिक रहेर काउन्सिल र आम नागरिक बीचको सम्बन्धलाई अझै विश्वासिलो बनाउन विशेष पहल गर्नेछु ।

८. काउन्सिलमा प्राप्त भएका उजुरीहरुको तत्काल निरुपण गरि प्रतिवेदन बुझाउन प्राथमिकता दिनेछु ।

९. नेपाल मेडिकल काउन्सिलमा अध्ययन अनुमती लिई स्वदेश तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुको समस्या समाधान गर्न विशेष पहल गर्नेछु।

१०.Medical Malpractice लाई कडा अनुगमन गरी कारबाहीको दायरामा ल्याउन पहल गर्नेछु ।

११. Intern/ Residents लाई निर्वाह भत्ता र अन्य सुविधाको नीतिगत निर्णय गराई समयमै प्रदान गर्न पहल गर्नेछु ।

१२. NMC का सबै गतिविधि र निर्णयहरु मासिक रुपमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न पहल गर्नेछु ।

१३. Fellowships कार्यक्रममा आवद्ध भएका चिकित्सकलाई निर्वाह भत्ताको काउन्सिल मार्फत पहल गर्नेछु ।
१४. उपभोक्ता अदालत सम्म बिरामी पुग्ने अवस्थाको अन्त्य गर्न NMC को छानबिनलाई द्रुत र प्रभावकारी बनाउन पहल गर्नेछु

१५. नेपाल मेडिकल काउन्सिललाई नेपालको चिकित्सा क्षेत्रको आधारस्तम्भको रुपमा आम जनताको माझ विश्वासको वातावरण सिर्जना गर्न मैले विशेष भूमिका निर्वाह गर्नेछु ।

१६. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसङ्ग सहकार्य गर्दै नेपालको सरकारको स्वास्थ्य नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिनेछु ।

१७. नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सक र तिनका आश्रित परिवारहरुको उपचारमा विशेष सहुलियतको व्यवस्था गर्न विशेष नीतिगत पहल गर्नेछु ।

१८. सबै रजिस्ट्रड चिकित्सकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा संस्थागत रुपमा आवद्धता गराउन पहल गर्नेछु ।

१९.विदेशबाट अध्ययन पूरा गरि आउनु भएका चिकित्सकहरुको उपाधिको समकक्षता हुने समस्याको निरुपण गरि आवश्यक ढिलासुस्ती अन्त्य गर्न पहल गर्नेछु ।

२०. नेपाल मेडिकल काउन्सिललाई दक्षिण एसिया र अन्तर्राष्ट्रिय क्षेत्रका मेडिकल काउन्सिल सङ्ग समन्वय र सहकार्य गरि नेपालको चिकित्सा क्षेत्रलाई अझै सबल, सक्षम र व्यवस्थित बनाउन कुटनीतिक पहल गर्नेछु ।

२१.विभिन्न घटनाहरुमा फरेन्सिक जाँच तथा Medicolegal Cases हरुमा सम्बन्धित विषयमा संलग्न चिकित्सक माथी अनावश्यक दबाब दिने उपर कारबाहीको दायरामा ल्याउन नीतिगत निर्णय गराउनेछु ।

२२.   कार्यक्षेत्रमा खटिने सम्पुर्ण चिकित्सकहरुको सुरक्षाका लागि नेपालका सुरक्षा निकायहरुसङ्ग आवश्यक सहयोग, समन्वय र सहकार्य गरि भयरहित वातावरणमा  नेपाली जनताको स्वास्थ्य उपचारमा सरिक हुने अवस्थाको प्रत्याभूती दिलाउन पहल गर्नेछु ।

 २३. FCPS कार्यक्रम पुन: सुचारू गर्न विशेष पहल गर्नेछु ।

२४. नेपाल मेडिकल काउन्सिलमा रजिस्ट्रड चिकित्सकहरुलाई कल्याणकारी सुविधाहरुको व्यवस्था  राज्यद्वारा प्रदान गरिने विभिन्न सेवा सुविधाहरुमा विशेष छुट तथा सहुलियतका लागि  नेपाल सरकार लागि नीतिगत निर्णय गर्न पहल गर्नेछु ।

२५. नेपाल मेडिकल काउन्सिलको ऐन, विधान, नियमावली र निर्देशिकाको मातहत रही संस्थागत हितमा अहोरात्र सेवा गर्नेछु

Tags: Nepal Medical Council
Previous Post

चिकित्सक संघको उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत रहने आदेश

Next Post

नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटी बिच सहकार्य

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

1 hour ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post
नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटी बिच सहकार्य

नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटी बिच सहकार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.