10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चिकित्सक संघको सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट निर्वाचित #NmaElection2079

Nam Raj Bhatta by Nam Raj Bhatta
February 7, 2023
in News
Reading Time: 1 min read
A A
0
Prashant Bhatta

Prashant Bhatta

606
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २४ माघ २०७९

नेपाल चिकित्सक संघको सुदुरपश्चिम प्रदेशको उपाध्यक्षम लोकतान्त्रिक समूहका डा. प्रशान्त भट्ट निर्वाचित भएका छन्।

सुदुरपश्चिम प्रदेशकै उपाध्यक्षका प्रतिष्पर्धी पेशागत समुहका डा. निरज अर्याललाई झण्डै एक हजार भन्दा बढी मतले पराजित गर्दै डा. भट्ट निर्वाचित भएका हुन्। डा. भट्टले ३३५९ मत प्राप्त भने डा. अर्यालले २३०८ मत लिएका छन्।‌

अध्यक्षमा डा. अनिल बिक्रम कार्की र महासचिवमा डा. सञ्जिव तिवारी निर्वाचित भएका छन्।

IMG 20230202 WA0001

अध्यक्षमा डा. कार्कीले ३५३७ मत ल्याउँदा पेशागत समुहका डा. सन्तोष पौडेलले २३२३ र स्वतन्त्र समुहका डा. शिवजी शिलवालले २९० मत मात्रै ल्याएका छन्।

यस्तैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा. सन्जिब तिवारीले २ हजार ९१८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवारी दिएका डा. अमृत भुसालले १ हजार ५४१ मत प्राप्त गर्नुभएको छ भने पेशागत समुहकि डा. रक्षा श्रेष्ठले १ हजार ५०५ मत ल्याएकि छिन्।‌

त्यस्तैगरी मधेश प्रदेशको उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहका डा. निरज सिंहले ३ हजार ०८१ मत लिएका छन् भने उहाँकि प्रतिष्पर्धी पेशागत समुहका डा. महेश महासेठले १ हजार ४४३ र स्वतन्त्र समुहबाट डा. अजय मिश्रले १ हजार ४८ मत लिएका छन्।

बागमती प्रदेशको उपाध्यक्षमा लोकतान्त्रिक समूहका डा. प्रकाश बुढाथोकीले ३ हजार ५५३ मत प्राप्त गरेका छन् भने पेशागत समुहका डा. सञ्जय कुमार ठाकुरले २ हजार ५०७ मत लिएका छन्।

गण्डकी प्रदेशको उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहका डा. राजन शर्माले ३ हजार ३२२ र पेशागत समुहका डा. बिकास गौचनले २ हजार ३९० मत लिएका छन्।

त्यस्तैगरी केन्द्रीय सदस्यहरुमा लोकतान्त्रिक समूहका ५ जना र पेशागत समुहका एक जना निर्वाचित भएका छन्।

लोकतान्त्रिक समूहबाट

डा. तेज्सु सिंह मल्ल ३३२१
डा. अमित रञ्जन मिश्र ३१४८
डा. सिर्जना बिष्ट ३१७८
डा. किशोर खत्री २९४६
डा. योभिन कुमार यादव २७६८

पेशागत समुहबाट

डा. स्मृति महत २७२१

संघको निर्वाचनमा कुल ६ हजार २९२ मत खसेको हो ।

Tags: #Nepal medical associationCorona Virus #Covid19Dr. Prashant Bhatta
SummarizeShare254ScanTweet147

Related articles

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

by Nam Raj Bhatta
March 3, 2026
0

काठमाडौं, १९ फागुन २०८२ नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा 'नेपाल फर्मा एक्स्पो २०२६' को दशौँ संस्करण आयोजना हुँदैछ। यसै...

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

by Nam Raj Bhatta
March 2, 2026
0

कञ्चनपुर, १८ फागुन २०८२ सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३८ वर्षीय वीरेन्द्र मल्ल लाई अचानक देखिएको समस्याको परीक्षण गराउन उहाँ कैलालीस्थित...

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

by Nam Raj Bhatta
February 28, 2026
0

स्याङ्जा, १६ फागुन २०८२ स्याङ्जाको वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा शव सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा...

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

by Nam Raj Bhatta
February 28, 2026
0

काठमाडौं, १६ फागुन २०८२ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    626 shares
    Share 250 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    599 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.