आज मिति : २०८२ बैशाख २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

क्षयरोग सम्बन्धि यस वर्षको गोल्ड मेडल डा. भिम सिंह तिंकरीलाई

Nam Raj Bhatta by Nam Raj Bhatta
March 24, 2022
in News
A A
0
क्षयरोग सम्बन्धि यस वर्षको गोल्ड मेडल डा. भिम सिंह तिंकरीलाई
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १० चैत २०७८

नेपाल क्षयरोग नियन्त्रणका लागि लामो समय देखि आफ्नो योगदान दिँदै आएका पुर्व प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीले गोल्ड मेडल प्राप्त गरेका छन्।

दीर्घ राना समुन्द्र फाउन्डेसनले विश्व क्षयरोग दिवसको अवसरमा डा. तिंकरीलाई गोल्डमेडलले सम्मान गरेको हो।

त्यस्तै डीटीएलओ, स्वास्थ्य कार्यालय रौतहटका राजकुमार शाह, बझाङको क्षयरोग स्वास्थ्य कार्यालयका फोकल पर्सन नारायणप्रसाद जोशी, एएचडब्लु, स्वास्थ्य कार्यालय डोल्पाका कर्णबहादुर विक र डीटीएलओ स्वास्थ्य कार्यालय सुनसरीका विजय गुरागाईलाई पनि फाउन्डेसनले सम्मान गरेको छ ।

Dr. Bhim Singh tinkari
Dr. Bhim Singh tinkari

उक्त फाउन्डसनले आफ्नो स्थापना कालदेखि नै प्रत्येक वर्ष क्षयरोग दिवसको दिन क्षयरोग निवारणमा योगदान पु-याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ। त्यसैगरी, दिक्षा दक्ष सेवा पुरस्कार कोषले पनि क्षयरोग नियन्त्रण तथा उपचारमा निरन्तर सेवा दिइरहेका ३ जना व्यक्तिवलाई सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा ललितपुरको हरिसिद्धि स्वास्थ्य चौकीकी राज्यलक्ष्मी महर्जन, बर्दघाटका ल्याब टेक्निसियन डिल्लीराम तिवारी र स्वास्थ्य कार्यालय प्युठानका सुपरभाइजर मधुसदन खड्का रहेका छन्।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. bhim Singh tinkariNational tuberculosis center
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य कार्यालय बझाङका क्षयरोग फोकल पर्सन जोशी सम्मानित

Next Post

भृकुटीमण्डपमा ५ औँ नेपाल मेडिकल हेल्थ केयर ल्याव एक्स्पो सुरु

Related articles

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

20 hours ago
781
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

4 days ago
791
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

5 days ago
864
दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न
News

दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न

5 days ago
801
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

1 week ago
803
१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग
News

१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग

1 week ago
807
Next Post
भृकुटीमण्डपमा ५ औँ नेपाल मेडिकल हेल्थ केयर ल्याव एक्स्पो सुरु

भृकुटीमण्डपमा ५ औँ नेपाल मेडिकल हेल्थ केयर ल्याव एक्स्पो सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,007)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...