काठमाडौं, २३ चैत २०७८
नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाललाई ११ औं तह प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनमा सिफारिस गरेको छ।
लोक सेवा आयोगको विज्ञापन न. १७१८४/०७८-७९ नेपाल स्वास्थ्य सेवा, सर्जरी समुह, अर्थोपेडिक सर्जरी उपसमुह, एघारौं तह, प्रमुख कन्सलटेन्ट सर्जन पदको लागि लिखित तथा अन्तर्वार्तामा प्राप्ताङ्क नम्बरको आधारमा उहाँलाई बढुवामा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
हेरौँ सुचना