आज मिति : २०८२ असार १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक MIDCABG प्रविधिबाट मुटुको सफल शल्यक्रिया

Nam Raj Bhatta by Nam Raj Bhatta
March 8, 2025
in News
A A
0
डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक MIDCABG प्रविधिबाट मुटुको सफल शल्यक्रिया
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २४ फागुन २०८१

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक Minimally invasive direct coronary artery bypass grafting (MIDCABG) प्रविधिबाट मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

तनहुँको म्याग्दी गाउँपालिका १ घर भएका ४५ वर्षीय पुरुषको महाराजगञ्जस्थित् मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा (MIDCABG) प्रविधिबाट मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो ।

बिरामीको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशत भन्दा बढी मुटुको नशा बन्द भएको पत्ता लागेको थियो । साउदीमै मुटुको नशा खोल्न स्टेन्टिङ गरिएको थियो । तर, उक्त नशा पूनः बन्द भएपछि उनी उपचारको लागि नेपालमा फर्किएका थिए। उनको गत बिहीबार उच्चतम प्रविधिबाट उक्त शल्यक्रिया गरिएको हो ।

मनमोहन सेन्टरका सिटिभिएस विभागीय प्रमुख एवम् वरिष्ठ मुटु शल्य चिकित्सक डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो । अहिले ती विरामीको अवस्था राम्रो रहेको र उनलाई आईसियूबाट अहिले नर्मल वार्डमा सारिएको डा. भट्टराईले बताउनु भयो । एक/दुई दिनको अस्पताल बसाईपनि बिरामीको डिस्चार्ज गरिने डा. भट्टराईले जानकारी दिनुभयो।

Tags: Dr. Anil BhattaraiManmohan cardiovascularMIDCABG
Nisarga hospital Dhangadhi
Previous Post

महिला माथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छः परराष्ट्रमन्त्री डा. आर्जु राणा

Next Post

गोकर्णेश्वर नगरपालिकाका क्यान्सर बिरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर अस्पतालसँग सम्झौता हुँदै

Related articles

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित
News

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

4 hours ago
782
भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान
News

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

14 hours ago
802
औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय
News

औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय

18 hours ago
910
औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा
News

औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा

2 days ago
797
काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो
News

काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो

2 days ago
785
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
News

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

2 days ago
806
Next Post
गोकर्णेश्वर नगरपालिकाका क्यान्सर बिरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर अस्पतालसँग सम्झौता हुँदै

गोकर्णेश्वर नगरपालिकाका क्यान्सर बिरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर अस्पतालसँग सम्झौता हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,073)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In