Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी

Nam Raj Bhatta by Nam Raj Bhatta
March 4, 2021
in News
Reading Time: 1 min read
A A
0
चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी
621
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी , २० फागुन २०७७

नेपाल चिकित्सक संघ दिवसको अवसरमा सुदुरपश्चिम प्रदेश धनगढी शाखाले बिहान प्रभातफेरी कार्यक्रम गरेको छ।

नेपाल चिकित्सक संघ धनगढी शाखा भवनको प्राङ्गणबाट शुरू भएको प्रभातफेरी कार्यक्रम मुख्य मन्त्री कार्यालय हुँदै पुनः प्राङ्गणमा पुगेर समापन भएको नेपाल चिकित्सक संघ धनगढी शाखाका‌ महासचिव डा. कपिल गौतमले जानकारी दिनुभयो।

प्रभातफेरी कार्यक्रममा सुदुरपश्चिम प्रदेशका लगभग ७० भन्दा बढी चिकित्सकहरुको सहभागिता रहेको थियो।

नेपाल चिकित्सक दिवस औपचारिकता कार्यक्रम भोलि सामाजिक बिकास मन्त्रालयका माननीय मन्त्री कृष्ण सुवेदी ज्यूको प्रमुख आतिथ्यमा सुरु हुने पनि डा. गौतमले जानकारी गराउनुभयो।

चिकित्सक दिवसको अवसरमा सुदुरपश्चिम प्रदेशमा बसेर लामो समयसम्म बिरामीको उपचार सेवामा खटिनु भएका चिकित्सक र कोरोना बिरुद्धको लडाईमा सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि डा. गौतमले जानकारी दिए।
दिवसकै अवसरमा चिकित्सकहरुको फुटसल प्रतियोगिता १५ गते देखी शुरु भएको थियो। आज फाइनल खेल भइरहेको छ।

त्यस्तैगरी महाकाली अस्पतालले पनि चिकित्सक दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ।
प्रभातफेरी कार्यक्रम अस्पतालको प्राङ्गण देखि शुरू भएको -याली महेन्द्रनगर बजार हुदैं अस्पतालको प्राङ्गणमा आएर कोणसभामा परिणत भएको अस्पतालका कन्सलट्यान्ट डा. बिरेन्द्र बुडालले जानकारी दिनुभयो।
महाकाली अस्पतालमा कार्यरत चिकित्सक सहित ३० जना भन्दा बढी चिकित्सक हरुको सहभागिता रहेको थियो।

Tags: #Health and population ministryCorona Virus #Covid19Mahakali hospitalNepal doctor association DhangadhiSeti Provincial Hospital
SummarizeShare270ScanTweet146

Related articles

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

by Nam Raj Bhatta
July 30, 2026
0

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। डा. प्याकुरेलले नियुक्तिपछि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको...

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

by Nam Raj Bhatta
July 29, 2026
0

✍️ दिपेन्द्र कुमार मण्डल इबोला भाइरस रोग (Ebola Virus Disease-EVD) मानिसमा देखिने दुर्लभ तर अत्यन्त गम्भीर र प्रायः घातक संक्रामक रोग हो। यो रोग Filoviridae परिवार अन्तर्गत पर्ने...

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

by Nam Raj Bhatta
July 28, 2026
0

फ्यानक्यानले औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदामा न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। नेपाल खाद्य, न्यूट्रास्यूटिकल तथा कस्मेस्यूटिकल संघले...

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    835 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    679 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    640 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    692 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  • इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण
  • न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति
  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.