Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

धनगढी उपमहानगरले चासो नदिदा : आठ दिनदेखि स्वास्थ्यकर्मीको आन्दोलन जारी

Nam Raj Bhatta by Nam Raj Bhatta
July 23, 2023
in News
A A
0
धनगढी उपमहानगरले चासो नदिदा : आठ दिनदेखि स्वास्थ्यकर्मीको आन्दोलन जारी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली, ७ साउन २०८०

धनगढी उपमहानगरपालिकाले आठ दिन बित्दा समेत चासो नदिदा स्वास्थ्यकर्मीहरुले आन्दोलन जारी राखेको छ।

समायोजन तथा समायोजन मिलान भई कार्यरत कर्मचारीहरु आन्दोलित भएपनि धनगढी उपमहानगरपालिकाले निकास दिन सकेको छैन।

स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्यकर्मीको अभाव हुँदा समेत धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले यो विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल गरेका छैनन्।

धनगढी उपमहानगरपालिकाले ३३ जना स्वास्थ्यकर्मीको हाजिरी रोक्दा स्वास्थ्य सेवा प्रभावित भइरहेको स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले बताए। अवस्थीले भने –‘कर्मचारीलाई हाजिरी गराउन नदिँदा स्वास्थ्य संस्थामा दक्ष जनशक्ति अभाव रहेको छ। अहिले खोप अभियान सञ्चालन हुँदा स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा चलिरहेको छ।’

सेवाग्राहीहरु स्वास्थ्य संस्थामा पुगेर उपचार नपाइ फर्किनुपर्ने अवस्था आउँदा समेत नगर प्रमुख हमालले यस विषयको समाधान निकाल्नमा ध्यान दिएका छैनन्। हमालले कर्मचारीहरुलाई हाजिरी नलगाउन पत्र पठाएदेखि उनी काठमाडौंमा छन्। नगर प्रमुख नआउँदसम्म यस विषयमा छलफल अघि बढाउने नदेखिएको स्वास्थ्य महाशाखा प्रमुख अवस्थीले बताए।

हाजिरी गर्न रोकाएका स्वास्थ्यकर्मीहरु धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा आठ दिनदेखि धर्नामा छन् भने हाजिरी नरोकाइएका स्वास्थ्यकर्मीहरु आ-आफनो क्षेत्रमा खटिएका छन्। अन्यायमा परेका कर्मचारीहरुको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडा अध्यक्षको समर्थन रहेपनि नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले समस्या समाधानतर्फ ध्यान दिएका छैनन्।

उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई÷दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन भने अन्यमा एक स्वास्थ्यकर्मीको भरमा सेवा प्रदान गर्नुपर्ने बाँध्यता रहेको छ।

Tags: #government of NepalCorona Virus #Covid19Dhangadhi municipality
Nisarga hospital Dhangadhi
Previous Post

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

Next Post

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती : स्वास्थ्य मन्त्रालय

Related articles

Health ministry
News

सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग्यो

6 hours ago
788
फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण
News

फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण

7 hours ago
827
जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल
News

जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल

16 hours ago
915
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन
News

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन

1 day ago
792
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता
News

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

2 days ago
790
युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो
News

अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब शकुसल भेटिए

3 days ago
1.4k
Next Post
Health ministry

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती : स्वास्थ्य मन्त्रालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,080)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.