Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

धादिङमा स्थानीय स्तरमै कोरोना सक्रमण तिब्र रुपमा फैलिदै

Nam Raj Bhatta by Nam Raj Bhatta
September 11, 2020
in News
Reading Time: 1 min read
A A
1
धादिङमा स्थानीय स्तरमै कोरोना सक्रमण तिब्र रुपमा फैलिदै
620
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धादिङ , २६ भाद्र २०७७ 

बाग्मती प्रदेश धादिङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको त्रीपुरासुन्दरी गाउँपालिकामा समुदायस्तरमै फैलिएको कोरोनाको सल्यानटार प्राथमिक स्वास्थ्य केन्दमा सिमित स्रोतसाधनका बाबजुद पनि उपचार भइरहेको छ। यस पालिकामा कुल ३८ जना कोरोना सक्रमितको उपचार भइरहेको र २ जना डिस्चार्ज भइसकेका छन र ३६ जनाको उपचार भइरहेको छ । जसमध्ये प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जना, सल्यानटारमा बि को आइसोलेसन सेन्टर मा ९ जना र होम आइसोलेसनमा १२ राखी उपचार गराइरहेका सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. संजय बरालले बताउनु भयो।

कुल ३८ जना संक्रमित मध्ये १० जना स्वास्थ्यकर्मी रहेका छन् जसमध्ये २ जना डिस्चार्ज भएर काममा फर्किसक्नुभएको छ।
भाद्र ३ गते स्वास्थ्यकर्मीमा पहिलो संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसीङको क्रममा संक्रमितको संख्या थपिँदै गएर ३८ पुगेको हो। केही संक्रमितमा कोभिड १९ का सामान्य लक्षणहरु देखिएता पनि अहिले धेरै जसोमा लक्षण हराइसकेको डा. बरालले जानकारी दिनुभयो। संक्रमण देखिएपछि पोजिटिभ सँग सम्पर्कमा आएका र केहीमा संभावित लक्षणका आधारमा २६९ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

स्वाब संकलन गर्दै
स्वाब संकलन गर्दै

स्वास्थ्यकर्मीको धेरै संख्यामा संक्रमण देखिए पश्चात् केही दिन सेवा बन्द गरेपनि हाल पीसीआर रिपोर्ट नेगेटिभ आएका कर्मचारीबाट सेवा प्रदान गरी अत्यावश्यक सेवा र प्रसूति सेवा खुल्ला गरिएको छ।

विदेशबाट आउनुभएका व्यक्तिहरूमा मात्र देखिँदै आएको कोभिँड संक्रमण तिब्र गतिमा यस गाउँपालिकामा फैलिएको भए पनि हाल नियन्त्रण तर्फ गइरहेको डा .बरालले बताए।
कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक समेत रहनुभएका डा .बरालका अनुसार प्रारम्भिक अनुसन्धानमा काेभिड-१९ को लक्षण देखिएका व्यक्तिबाट धेरै संक्रमण फैलिएको र लक्षण नदेखिएकाबाट निकै कम संक्रमण फैलिएको जानकारी दिनुभयो।
लकडाउन अवधिभरबाट अहिलेसम्म संक्रमितको संख्या यस गाउँपालिकामा ६२ जना पुगेको छ।

Tags: # PCR machineCorona Virus #Covid19Dhading hospitalDr. Sanjay baral
SummarizeShare268ScanTweet147

Related articles

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
June 12, 2026
0

नेपाली औषधि उत्पादनमा नाम कमाउन सफल भएको  म्याग्नस फार्मा प्रालिले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चबाट ‘Quality Achievement Award 2026’ प्राप्त गरेको छ। केही दिन अघि बेल्जियमको ब्रसेल्समा प्रदान...

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

by Nam Raj Bhatta
June 12, 2026
0

हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ । ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा...

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    807 shares
    Share 323 Tweet 202
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    686 shares
    Share 274 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
  • डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन
  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.