काठमाडौं, १४ बैशाख २०७९
सुदुरपश्चिम प्रदेशमा प्रजातान्त्रिक आयुर्वेद चिकित्सक संघको संयोजकमा डा. चेतराज जोशी लाई जिम्मेवारी दिएको छ।
प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका अनुसार उसको संगठन विस्तार तथा सुदृढिकरण गर्नका लागि भनि प्रादेशिक संयोजकको रुपमा जिम्मेवारी सुंपिदै जाने क्रममा सुदुरपश्चिममा डा.चेत राज जोशीलाई चयन गरिएको संघका अध्यक्ष डा.वंश दीप शर्मा खरेलले जानकारी गराउनु भयो।















