Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

दशैँको बिदामा परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले सेवा दिने

Nam Raj Bhatta by Nam Raj Bhatta
October 7, 2024
in News
A A
0
प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २१ असोज २०८१

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले दशैँ बिदामा पनि उपचार सेवा दिने भएको छ।

सार्वजनिक बिदाको दिन ओपिडी सेवा नचले पनि विरामीहरुले उपचार सेवा पाउने निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।

अस्पतालले दशैँमा ४ दिन सार्वजनिक बिदा दिने गर्छ तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भए पनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक डा. अधिकारीले बताए।

डा. अधिकारीका अनुसार ३ दिन हामीले सार्वजनिक बिदा नै गरेका छौँ। यसमा हाम्रो २४ घण्टा नै इमर्जेन्सी सर्भिस चल्छ‚ कुनै पनि विरामीहरुले अस्पतालमा बिदा छ ओपिडी चल्दैन भनेर कुनै समस्या परेर घर बस्नुपर्ने अवस्था हुँदैन । उहाँहरुलाई कुनै पेट दुखेमा, बच्चा कम चलेमा, ब्लड गएमा अथवा कुनै सामान्य समस्या पानी बगेमा र मलाई केही भयो कि भन्ने शंका लागेमा तुरुन्तै इमर्जेन्सीमा आएर जँचाउन गराउन डा. अधिकारीले अपिल गर्नु भएको छ।

डा. अधिकारीले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै विरामीहरुको उपचार हुने भएकाले त्यस्ता विरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए।

बिदामा पनि आफूहरुले उपचार २४ सै घण्टा सेवा दिने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक डा. अधिकारीले बताए।

डा. अधिकारीले बिदाको दिनमा पनि करिब १२ जना चिकित्सकहरुको समूह २४ घण्टा नै उपचारका लागि परिचालन हुने गरेको बताए।

‘गर्भवतीहरुले पनि बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो अथवा अलि पेट दुखेजस्तो भयो। उहाँहरुलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाईरेक्ट आउन सक्नु हुन्छ र ठिक छ भनेर भिडियो एक्सरे लगायतका गरेर बरु घर जान सकिन्छ‚’ उनले भने, ‘तर बिदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन। किनभने हामी डयुटीमा कम्तिमा हामी एमडी गरिसकेका १२ जना डाक्टरहरुको टिम दैनिक २४ घण्टा नै बसिरहेका हुन्छन्।’

अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ। असार, साउन, भाद्र र असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि डा. अधिकारीले बताए।

Tags: Dr Shree prasad adhikariParopakar maternity and women hospital thapathali Kathmandu
Nisarga hospital Dhangadhi
Previous Post

भक्तपुर क्यान्सर अस्पतालमा डाक्टर चादनी टर्मिनल केयर युनिटको उद्घाटन

Next Post

स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग मन्त्री पौडेलको आग्रह

Related articles

गुरुपूर्णिमाको अवसरमा बीपी नेत्र प्रतिष्ठानमा जीवन विज्ञान योग प्रशिक्षण कार्यक्रम सम्पन्न
News

गुरुपूर्णिमाको अवसरमा बीपी नेत्र प्रतिष्ठानमा जीवन विज्ञान योग प्रशिक्षण कार्यक्रम सम्पन्न

12 hours ago
873
सूर्यविनायक नगर अस्पतालले पायो ५० शैयाको अस्पतालको स्वीकृति
News

सूर्यविनायक नगर अस्पतालले पायो ५० शैयाको अस्पतालको स्वीकृति

21 hours ago
795
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा सुधारमा: ८ प्रकारका रोग लागेका बिरामीले २ लाखको उपचार सुविधा पाउने

2 days ago
931
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित
News

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

2 days ago
855
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

आयुर्वेद औषधी निर्यात योग्य बनाउने बाटो खुल्यो, जिएमपी संहिता स्वीकृत

3 days ago
789
सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने
News

सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने

3 days ago
784
Next Post
स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग मन्त्री पौडेलको आग्रह

स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग मन्त्री पौडेलको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,124)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.