10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डडेल्धुरा मेडिकल कलेज स्थापनाका लागि सहकार्य समिति गठन

Nam Raj Bhatta by Nam Raj Bhatta
June 19, 2022
in News
Reading Time: 1 min read
A A
0
डडेल्धुरा मेडिकल कलेज स्थापनाका लागि सहकार्य समिति गठन
591
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डडेल्धुरा, ५ असार २०७९

डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि सहजीकरण गर्न जिल्लास्तरीय समन्वय सहकार्य समिति गठन गरिएको छ ।

अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यालयका प्रमुखहरु सदस्य रहने गरी समिति गठन गरिएको हो । नेपाल सरकारको आगामी आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम बजेटमा डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल थालिने उल्लेख भएको छ ।

अमरगढी नगरप्रमुख जोशीको अध्यक्षतामा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले समिति गठनसँगै डडेल्धुरामा सुदूरपश्चिम विश्वविद्यालयको कार्यालय स्थापना र डिनको नियुक्त तत्काल गर्न हुन आग्रह, जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयको नाममा रहेको जग्गा, भवन उपलब्ध गराउन आग्रह गर्ने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकरण ओझाले बताए ।

सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालसँग १५३ रोपनी जमिन रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चेतराज भट्टले जानकारी गराउनुभयो ।

डा.भट्टका अनुसार अस्पतालमा अहिले एक सय शैय्या रहेको र करिब दुई सय शैय्या सञ्चालनका लागि भवन एवं आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

मेडिकल कलेज स्थापना गर्न दुई सय रोपनी जग्गा आवश्यक पर्ने नेपाल सरकारको मापदण्ड रहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अमरराज जोशीले बताए । उनले आगामी सय वर्षलाई जग्गा उपलब्ध हुनुपर्ने र योजना अनुसार बनाउनुपर्नेमा जोड दिए ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dadeldhura Medical collegeDilli Raj joshiDr. Chet Raj BhattaKarunakar ojha
SummarizeShare240ScanTweet146

Related articles

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

by Nam Raj Bhatta
February 20, 2026
0

काठमाडौं, ०८ फागुन २०८२ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले उच्च रक्तचाप (हाइ बीपी) नियन्त्रणका लागि औषधिसँगै सन्तुलित खानपान अनिवार्य रहेको बताएका छन्। उनले वैज्ञानिक रूपमा प्रमाणित...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ३६ उप-प्राध्यापक

by Nam Raj Bhatta
February 20, 2026
0

कैलाली, ०८ फागुन २०८२ कैलालीको गेटास्थित सञ्चालनमा आएको नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापक माग गरेको छ ।...

नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बिच सम्झौता

नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बिच सम्झौता

by Nam Raj Bhatta
February 20, 2026
0

काठमाडौं, ०८ फागुन २०८२ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौँ नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार...

डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट

डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट

by Nam Raj Bhatta
February 18, 2026
0

काठमाडौं, ०६ फागुन २०८२ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण एसियाबाट सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट भएका छन्। डा. गौचनले उक्त...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    620 shares
    Share 248 Tweet 155
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ३६ उप-प्राध्यापक

    589 shares
    Share 236 Tweet 147
  • नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    589 shares
    Share 236 Tweet 147
  • डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट

    588 shares
    Share 235 Tweet 147
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    640 shares
    Share 287 Tweet 147

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ३६ उप-प्राध्यापक
  • नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बिच सम्झौता
  • डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
  • श्वास-प्रश्वाससम्बन्धी समस्याको एकै ठाउँ उपचार हुने गरी ‘नेशनल चेष्ट सेन्टर’ स्थापना

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.