काठमाडौं, १३ मंसिर २०७९
सिनामंगल स्थित क्रिष्टल डाइग्नोष्टिक प्रालि र नेपाल क्रिडिट एण्ड कमर्सियल बैंक लिमिटेड केन्द्रीय कार्यालय बागबजार बिच उपचार छुटमा सम्झौता भएको छ।
क्रिस्टल डाइग्नोष्टिक प्रालिका तर्फबाट जनरल बजार व्यवस्थापन मेघराज भारती गिरी र एनसिसी बैंक लिमिटेडका हेड डिपोजिट मार्केटिङ एण्ड कर्पोरेट सञ्चार अमिता श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।