Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा दोस्रो दिन १९ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप #Covidvaccine

बिहीवार साँझ ५ बजेसम्म ७७ जिल्लाका गरि २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 28, 2021
in News
Reading Time: 1 min read
A A
0
नेपालमा दोस्रो दिन १९ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप #Covidvaccine
642
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १५ माघ २०७७

नेपालमा दोस्रो दिन बिहिबार पनि १९ हजार ६ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपाल सरकारले बुधवारदेखि सुरु गरेको कोरोना विरुद्धको खोप अभियान बुधवार पहिलो दिन ९ हजार ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।

स्वास्थ्य मन्त्रालयको विविरण अनुसार दोस्रो दिनको खोप अभियान अन्तर्गत बिहीवार साँझ ५ बजेसम्म ७७ जिल्लाका गरि २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् ।

जसमध्ये
प्रदेश १ मा ३ हजार ८ सय ४७ जना, प्रदेश २ मा २ हजार १ सय ७४, बागमतिमा ११ हजार ४ सय ६१ जना, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३जना, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३ जना, कर्णालीमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेको कोभिड बिरुद्ध खोपको प्रेस विज्ञप्ति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेको कोभिड बिरुद्ध खोपको प्रेस विज्ञप्ति

नेपाल सरकारले भारत सरकारबाट अनुदान स्वरुप पाएको कोरोना विरुद्धको खोप पहिलो चरणमा मुलुकभरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, कैदीबन्दी लगायतलाई दिइरहेको छ भने दोस्रो चरणमा ५० वर्ष माथि उमेर समूहकालाई लगाउने तयारी गरेको छ।

Tags: #government of Nepal#Health and population ministry#kathmanduCorona Virus #Covid19Covishield vaccine
SummarizeShare291ScanTweet146

Related articles

बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न

बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
May 27, 2026
0

महिलामा बढ्दो स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सी एफ सी हेल्थ सोलुसन प्रा.लि.को आयोजनामा बुटवलमा स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न...

‘एनएमएकन २०२६’ चितवनमा जेठ १६ देखि शुरु हुँदै

‘एनएमएकन २०२६’ चितवनमा जेठ १६ देखि शुरु हुँदै

by Nam Raj Bhatta
May 24, 2026
0

नेपाल चिकित्सक संघले जेठ १६ र १७ गते ‘मेडिकल सिटी’ चितवनमा ‘एनएमकन २०२६’ आयोजना गर्ने भएको छ । संघले ३० औँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न...

ॐ हस्पिटलमा फाइब्रोस्क्यान सम्बन्धी विशेष CME कार्यक्रम सम्पन्न

ॐ हस्पिटलमा फाइब्रोस्क्यान सम्बन्धी विशेष CME कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
May 24, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज फाइब्रोस्क्यान (FibroScan) तथा कलेजो रोगको आधुनिक परीक्षण सम्बन्धी विशेष Continuing Medical Education (CME) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अस्पतालका वरिष्ठ पेट...

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

by Nam Raj Bhatta
May 22, 2026
0

भक्तपुर अस्पताल न्यूनत्तम सेवा मापदण्डमा देशभरीकै उत्कृष्ट सेवा दिन सफल भएको छ । अस्पतालले आफ्नो  सर्वोत्कृष्टताको क्रममा यस अघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’ को अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    769 shares
    Share 308 Tweet 192
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    678 shares
    Share 271 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न
  • ‘एनएमएकन २०२६’ चितवनमा जेठ १६ देखि शुरु हुँदै
  • ॐ हस्पिटलमा फाइब्रोस्क्यान सम्बन्धी विशेष CME कार्यक्रम सम्पन्न
  • न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट
  • काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.