काठमाडौं बैशाख ६,
कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा परेको दोस्रो व्यक्ति प्रसिद्ध श्रेष्ठ १९ बर्षीया युवती टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन् ।उनिको पछिल्लो दुईपटकको परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको हो । यश अघि उहाँको चार पटक नतिजा पोजेटिभ नै आएको थियो।
उनी २७ दिन देखि टेकु अस्पतालको आइसोलेसनमा थिइन । उनी फ्रान्स बाट नेपाल आएकी युवती हुन।