10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भरतपुर अस्पतालका अध्यक्ष डा.अधिकारी कोरोना मुक्त #Covid19

Nam Raj Bhatta by Nam Raj Bhatta
November 1, 2020
in News
Reading Time: 1 min read
A A
0
भरतपुर अस्पतालका अध्यक्ष डा.अधिकारी कोरोना मुक्त #Covid19
614
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन,१६ कार्तिक २०७७

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । आफु आइतवार पूर्णरूपमा स्वास्थ्यलाभ सहित काेराेना संक्रमणमुक्त भएको अध्यक्ष डा. अधिकारीले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् । उनकाे १० दिनपछि आज परीक्षण गर्दा काेराेना रिपोर्ट नेगेटिभ आएकाे हाे । कात्तिक ६ गते उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ‘लक्षण नभएका बिरामीका लागि हाेम आइसोलेसन सुरक्षित छ ।’

डा. अधिकारीले भने ‘मध्यम र कडा खालकाे लक्षण देखिएका काेराेनाका बिरामीले भने आफ्नो स्वास्थ्यकाे विशेष ख्याल राख्नुपर्छ । आफ्नो शरीरमा अक्सिजनकाे मात्रा, मुटुकाे चाल र अन्य अवस्था बारे जानकारी हुनुपर्छ । साथै चिकित्सकसँग फाेन संम्पर्कमै रहनु पर्छ ।’ सास फेर्न गाह्रो भएमा वा अन्य जटिल प्रकारका स्वास्थ्य समस्या देखिएमा समयमै अस्पताल आउँन समेत सबैलाई उनले सल्लाह दिएका छन् । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालनागरी आफु साेमबार देखि नियमित काममा फर्कने उनले बताए ।

अध्यक्ष डा.भोजराज अधिकारी संगै स्वास्थ्यकर्मी मिलन सुबेदी
अध्यक्ष डा.भोजराज अधिकारी संगै स्वास्थ्यकर्मी मिलन सुबेदी

आफू संक्रमित भएकाे समयमा विभिन्न माध्यमबाट स्वास्थ्यलाभकाे कामना गर्नुहुने सबैमा उनले धन्यवाद समेत व्यक्त गरेका छन् । उनी संक्रमित भएपछि भरतपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बस्दै आएका थिए । उनलाई काेराेना संक्रमणकाे केही लक्षण देखिएको भएपनि उनकाे स्वास्थ्य अवस्था सामान्य थियाे । उनी कोभिड संक्रमणको सुरुवातदेखि नै अग्रपंतीमा रहेर काेराेना संक्रमितकाे उपचार, राेकथाम तथा समग्र व्यवस्थापनमा रातदिन खटिदै आएका छन।

डा.अधिकारी सँगै स्वास्थ्यकर्मी मिलन सुबेदी पनि कोरोना मुक्त पछि डिस्चार्ज हुनु भएको छ।
सुबेदी मेडिकल ल्याब टेक्नोलोजीमा बिगत १५ वर्ष अघि देखि काम गर्दै आएका छन्।

Tags: # PCR machineBharatpur HospitalCorona Virus #Covid19Dr.Bhojraj AdhikariMilan subediSelf Isolation
SummarizeShare263ScanTweet146

Related articles

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरू

by Nam Raj Bhatta
March 12, 2026
0

मकवानपुर, २८ फागुन २०८२ बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा एमबीबीएस अध्यापन सुरु भएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति पाएपछि प्रतिष्ठानले...

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइयो

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइयो

by Nam Raj Bhatta
March 12, 2026
0

काठमाडौं, २८ फागुन २०८२ पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीहरुले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि...

दादुरा संक्रमण फैलिएको क्षेत्रमा ६ हजार ७६३ मा खोप लगाइने #Meaales

दादुरा संक्रमण फैलिएको क्षेत्रमा ६ हजार ७६३ मा खोप लगाइने #Meaales

by Nam Raj Bhatta
March 12, 2026
0

बाग्लुङ, २८ फागुन २०८२ बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९  क्षेत्रमा दादुराको संक्रमण फैलिएपछि...

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध #pollution

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध #pollution

by Nam Raj Bhatta
March 11, 2026
0

काठमाडौं, २७ फागुन २०८२ प्रहरी प्रधान कार्यालयले काठमाडौँ लगायत प्रमुख शहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ। नेपाल प्रहरीका...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    604 shares
    Share 242 Tweet 151
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    654 shares
    Share 293 Tweet 151

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरू
  • सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?
  • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइयो
  • दादुरा संक्रमण फैलिएको क्षेत्रमा ६ हजार ७६३ मा खोप लगाइने #Meaales
  • वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध #pollution

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.