10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

देशभर ११८ कोरोना संक्रमित आइसियुमा, ८ जना भेन्टिलेटरमा [कुन प्रदेशमा कति?]

HNN Staff by HNN Staff
August 19, 2020
in News
Reading Time: 1 min read
A A
0
जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर !
609
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं , ३ भाद्र २०७७

देशभर हाल सम्म १ सय २६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ जना भेन्टिलेटरमा र ११८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

received 2599230553513633आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ५२ जना आइसियुमा र ८ जना भेन्टिलेटरमा छन्।

त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १०, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा ४ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर १० हजार ५६३ जना सक्रिय संक्रमित रहेका छन्। यी संक्रमितमध्ये २ हजार ८८७ जना होम आइसोलेसनमा रहेका छन्।

नेपालमा हालसम्म २८ हजार २५७ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ११४ जनाको मृत्यु भएको छ। कुल संक्रमितमध्ये १७ हजार ५८० जना निको भएका छन्।

Tags: #Health and population ministryCorona Virus #Covid19Self Isolation
SummarizeShare258ScanTweet146

Related articles

निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

by Nam Raj Bhatta
February 20, 2026
0

कैलाली, ०८ फागुन २०८२ स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै निसर्ग अस्पतालका डा. चिरञ्जीवी पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर...

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

by Nam Raj Bhatta
February 20, 2026
0

काठमाडौं, ०८ फागुन २०८२ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले उच्च रक्तचाप (हाइ बीपी) नियन्त्रणका लागि औषधिसँगै सन्तुलित खानपान अनिवार्य रहेको बताएका छन्। उनले वैज्ञानिक रूपमा प्रमाणित...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

by Nam Raj Bhatta
February 20, 2026
0

कैलाली, ०८ फागुन २०८२ कैलालीको गेटास्थित सञ्चालनमा आएको नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापक माग गरेको छ ।...

नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बिच सम्झौता

नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बिच सम्झौता

by Nam Raj Bhatta
February 20, 2026
0

काठमाडौं, ०८ फागुन २०८२ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौँ नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    620 shares
    Share 248 Tweet 155
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    595 shares
    Share 238 Tweet 149
  • नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    589 shares
    Share 236 Tweet 147
  • डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट

    588 shares
    Share 235 Tweet 147
  • नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बिच सम्झौता

    588 shares
    Share 235 Tweet 147

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान
  • उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक
  • नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बिच सम्झौता
  • डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.