आज मिति : २०८२ जेष्ठ ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

काठमाडौं उपत्यकामा ४४ सहित सोमबार देशभर ३३८ मा कोरोनाको पुष्टि #Covid19

HNN Staff by HNN Staff
August 10, 2020
in News
A A
0
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं , २६ श्रावण २०७७ 

काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ३६ जना र ललितपुर तथा भक्तपुरमा ४ ४ जनामा नयाँ संक्रमण देखिएको जानकारी दिए ।

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँका १२ जना र ललितपुरका एक जनामा संक्रमण देखिएको हो ।

20200810 163906यस्तै टेकु अस्पताल प्रयोगशालामा काठमाडौँका ६ जनामा संक्रमण देखिएको हो । यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ८ जना, ललितपुर र भक्तपुरका एक एक जनामा संक्रमण देखिएको छ ।

स्टार अस्पताल सानेपा प्रयोगशालामा काठमाडौँका ८ जना, ललितपुरका २ जना र भक्तपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै वीध प्रयोगशाला र ह्याम्स अस्पताल प्रयोगशालामा थप एक एक जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो चौविस घण्टामा ३३८ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा १४० जना डिस्चार्ज भएका छन् । आज एकैदिन थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Tags: #Health and population ministryCorona Virus #Covid19Self Isolation
Nisarga hospital Dhangadhi
Previous Post

चितवन मेडिकल कलेजमा महिलाले जन्माइन् ५ किलोको बच्चा

Next Post

के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !

Related articles

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

7 hours ago
787
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
News

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

7 hours ago
789
डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल
News

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

19 hours ago
1.2k
राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन
News

राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन

1 day ago
787
ग्रीनल्यान्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना
News

ग्रीनल्यान्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना

1 day ago
784
शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर तेस्रो बर्षमा प्रवेश
News

शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर तेस्रो बर्षमा प्रवेश

1 day ago
783
Next Post
के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !

के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,027)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...