काठमाडौं चैत ,२१
नेपालमा हाल सम्म १२ सय ७७ मानिसको नुमना परिक्षण गरिएको छ जसमध्ये ६ जनामा पोजेटिभ देखिएको छ। परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको र १ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले बताउनुभयो।
हालसम्म पोजेटिभ भएका ब्यक्तिहरुको उपचार यी अस्पतालहरुमा उपचार भइरहेको छ।
२ जनाको टेकु अस्पतालमा २ जनाको बाग्लुङ अस्पतालमा १ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।