आज मिति : २०८२ जेष्ठ १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

काठमाडौं उपत्यकामा ३४७ जना कोरोना संक्रमित , कुन कुन ठाउँमा (हेर्नुहोस पूरा विवरण)

HNN Staff by HNN Staff
July 13, 2020
in News
A A
0
काठमाडौं उपत्यकामा ३४७ जना कोरोना संक्रमित , कुन कुन ठाउँमा (हेर्नुहोस पूरा विवरण)
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं  २९ असार

काठमाडौं उपत्यकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३४७ जना पुगेको छ। नेपालमा पछिल्लो साता देशभर कोरोना भाइरस रोग (कोभिड – १९) का बिरामी घटिरहेका छन् । काठमाडौं,ललितपुर र भक्तपुरमा भने संक्रमण बढिरहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिउँसो सार्वजनिक गरेको कोरोना संक्रमित हुनेमा काठमाडौंमा ५ र ललितपुरमा १ जनालाई कोरोना पुष्टि भएको छ ।

FB IMG 1594219563494

उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपछि ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गत शनिबार उपत्यकाका विभिन्न १२ स्थानमा करिब ३ हजार जनाको पीसीआर परीक्षण गरेकोमा ३ जनालाई कोरोना पुष्टि भएको छ । महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेका अनुसार ३ हजारमध्ये १ हजार ६२१ जनाका नतिजा आएको र त्यसमा ३ जनाको मात्रै कोरोना पोजेटिभ आएको छ जुन व्यक्तिहरुको ट्राभल हिस्ट्री छैन ।

काठमाडौंमा गंगालाल राष्ट्रिय हृदय केन्द्र,शंखमुल,डिल्लीबजार, कागेश्वरी मनोहरा, कोटेश्वर, त्रिभुवन विमानस्थल, ललितपुरको नख्खु, भक्तपुरको बोडे लगायतका स्थानका बासिन्दाको पीसीआर परीक्षण गरिएको थियो । पाण्डेले काठमाडौंमा समुदायमा छिटपुट संक्रमित रहेको हुनसक्ने भन्दै परीक्षणको दायरा बढाइ बैक, मालपोत लगायतका भीड हुने स्थानका ५ हजार जनाको पीसीआर परीक्षण हुने बताउनुभयो ।

20200707 170142

असार २५ गतेबाट धेरै केस देखिएका स्थानहरुमा पीसीआर परीक्षण सुरु भइसकेको भन्दै देशभर ४५ हजार जनाको कोरोना परीक्षण गर्ने बताउनुभयो । पछिल्लो समय संक्रमितको संख्या घटिरहेको सन्दर्भमा उहाँले क्वारेन्टिनमा रहेका व्यक्तिहरुको परीक्षण भएको र विदेशबाट उद्दार गरि ल्याइएका सबैको पीसीआर परीक्षण गरिने बताउनुभयो ।

Tags: #Health and population ministry#kathmanduCorona Virus #Covid19NPHLSelf Isolation
Nisarga hospital Dhangadhi
Previous Post

नेपालमा थप ८२ जनामा कोरोनाको पुष्टि , कुल संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो #Covid19

Next Post

स्यानेटाइजर दर्ताको लागि ३ महिनाको म्याद थपेको भन्दै एपोन द्वारा औषधि व्यवस्था बिभाग घेराउ

Related articles

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

3 hours ago
779
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

23 hours ago
844
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

23 hours ago
798
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

1 day ago
834
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

2 days ago
821
पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला
News

पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

2 days ago
784
Next Post
स्यानेटाइजर दर्ताको लागि ३ महिनाको म्याद थपेको भन्दै एपोन द्वारा औषधि व्यवस्था बिभाग घेराउ

स्यानेटाइजर दर्ताको लागि ३ महिनाको म्याद थपेको भन्दै एपोन द्वारा औषधि व्यवस्था बिभाग घेराउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,052)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...