काठमाडौं, २१ साउन २०७७
देशभरका विभिन्न अस्पतालहरुमा ५० जना कोरोना संक्रमितको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ जना भेन्टिलेटरमा र ४६ जना संक्रमित आइसीयुमा छन् ।
सबैभन्दा धेरै बागमती प्रदेशमा शमा २४ जना आइसीयुमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै गरी प्ररेश २ मा १९ जना, प्रदेश ५ मा २ जना , सुदुरपश्चिम प्रदेशमा १ जना संक्रमित आइसियुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।