10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ चैत्र २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बाजुरामा एकैदिन ६३ जनामा कोरोनाको पुष्टि , कुल सन्क्रमितको संख्या १९२ पुग्यो #Covid19

HNN Staff by HNN Staff
June 27, 2020
in News
Reading Time: 1 min read
A A
0
कोरोना संक्रमित डाक्टरको कथा #Covid19
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 बाजुरा , १३ असार

बाजुरा जिल्लामा एकैदिन ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिनेमा त्रिवेणी नगरपालिकाका ११ जना महिला र ५१ जना पुरुष रहेको छ्न भने बढिमालिका नगरपालिकाका १ जना महिलामा रहेको बाजुरा स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो।

पन्तका अनुसार अहिलेसम्म कोरोना संक्रमण बाट मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ पुरुष र १ महिला गरि ३ जना पुगेको छ। बाजुराका ९ ओटा नगरपालिका मध्ये ८ ओटा नगरपालिकामा कोरोनाको संक्रमण देखिएको पन्तले बताउनु भयो। कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ रहेको छ जसमा १ पुरुष र २ महिला हुनु हुन्छ। १९२ कोरोना सन्क्रमित मध्ये ५८ महिला र १३४ जना पुरुष छ्न।

आइसोलेशनमा रहेका सन्क्रमितको संख्या १३० छ जसमध्ये ३४ महिला र ९६ पुरुषहरु छ्न। त्यस्तै गरि ५७ जना सन्क्रमित होम आइसोलेशनमा रहेका छ्न।

received 670240517039294

Tags: BajuraCorona Virus #Covid19
SummarizeShare234ScanTweet146

Related articles

किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital

किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital

by Nam Raj Bhatta
March 16, 2026
0

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र मेदान्ता अस्पताल Gurugram, भारत बीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य चिकित्सकहरूबीच...

नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न

by Nam Raj Bhatta
March 15, 2026
0

नेपाल औषधि उत्पादक संघको आयोजनामा सञ्चालित तीन दिने 'नेपाल फार्मा एक्स्पो २०२६' सफलतापूर्वक सम्पन्न भएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत  बिहीबार...

Nepal Medical Association

नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने

by Nam Raj Bhatta
March 15, 2026
0

काठमाडौं, ०१ चैत्र २०८२ नेपाल चिकित्सक संघको निर्वाचन समितिले केही महिना देखि रोकिएको निर्वाचनको नयाँ मिति तय गर्न उम्मेदवारहरूसँग छलफल गर्ने भएको छ। कार्यसमितिको फागुन ३० गते शनिवार...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा

by Nam Raj Bhatta
March 14, 2026
0

सुनसरी, ३० फागुन २०८२ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफ नर्सिङ्गमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा ल्याइएको छ । बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    612 shares
    Share 245 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    657 shares
    Share 294 Tweet 151
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    604 shares
    Share 242 Tweet 151

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital
  • ‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न
  • नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा
  • नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.