आज मिति : २०८२ भाद्र २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

निजामती अस्पतालका कर्मचारी द्वारा न्यूनतम पारिश्रमिक माग्दै मन्त्री समक्ष ज्ञापनपत्र

HNN Staff by HNN Staff
August 1, 2020
in News
A A
0
निजामती अस्पतालका कर्मचारी द्वारा न्यूनतम पारिश्रमिक माग्दै मन्त्री समक्ष ज्ञापनपत्र
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं , १७ श्रावण

मीनभवनस्थित निजामती कर्मचारीअस्पतालका कर्मचारीहरु सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरु आफ्ना समस्या र मागबारे पटक–पटक व्यवस्थापनलाई जानकारी गराएको भए तापनि यसलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको निजामती कर्मचारी अस्पतालका कर्मचारीको माग पूरा नहुँदा अस्पतालमा कार्यरत कर्मचारी पलायन हुने तथा असुरक्षित महसुस गर्ने गरेको बताँउछन् ।

received 314714336388664निजामती कर्मचारी अस्पताल कर्मचारी संघले आफुहरु संवेदनशील भए पनि व्यवस्थापनले यसबारे कुनै चासो नदेखाएको जनाएको छ । संघले सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई भेटी अस्पतालका कर्मचारीहरुलाई सरकारी कर्मचारी सरह तलब, ग्रेड तथा स्वास्थ्य बिमा सुविधाको ब्यवस्था गरिनुपर्ने, अस्पतालको विनियमावलीमा रहेको विभेदकारी बढुवालाई संशोधन, करारका कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक स्थायीका लागि मौका परीक्षामा सामेल गराउनुपर्ने लगाायतका माग राख्दै ज्ञापन पत्र बुझाएका छन्।

received 803900627017780अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमाल वर्षौंसम्म पनि व्यवस्थापनले आफूहरुको माग पूरा गर्नेतर्फ ध्यान नदिएको बताँउछन् । धिमाल व्यवस्थापनले आफूहरुलाई बेवास्ता गर्दै आएको बताउँछन् । ‘कोरोना महामारीका समयमा हामी संवेदनशील छौँ । तर, अस्पताल व्यवस्थापनले हामीले राखेका न्युनतम पारिश्रमिक र सेवासुविधाको मागका सम्बन्धमा के भइरहेको छ भन्ने सम्बन्धमा पटकपटक जानकारी माग गर्दा समेत बेवास्ता गर्दै आएको छ ।

संघले गत वर्ष व्यवस्थापनसँग विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तत्कालिन समयमा व्यवस्थापनले माग एक वर्षको समयसीमा माग गरेको थियो । व्यवस्थापनले माग गरेको समयसीमा लकडाउन अवधिमा सकिएको छ । तर मागका सम्बन्धमा व्यवस्थापनले कुनै जानकारी नगराएको कर्मचारीहरुको गुनासो छ । सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको अस्पतालको मेरुदण्डका रुपमा रहेका कर्मचारीहरुले न्युनतम सेवा सुविधा नपाँउदा अस्पतालले प्रवाह गर्ने सेवासुविधामा असर पर्ने देखिएको छ ।

Tags: Civil hospitalCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

कैलालीका ३० सहित सुदुरपश्चिममा ५३ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

सेती नदीमा बगेर डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी बेपत्ता , एक जनाको उद्वार

Related articles

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै
News

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै

10 hours ago
779
कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै
News

कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै

1 day ago
781
स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति
News

स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति

3 days ago
810
राष्ट्रिय ट्रमा सेन्टरमा दुरबिन प्रविधि बाट मेरुदण्डको शल्यक्रिया
News

आन्दोलनका घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, ट्रमा सेन्टरमा ६० घाइतेको उपचार हुँदै

3 days ago
780
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

स्वास्थ्य मन्त्री पौडेलले दिए राजीनामा

4 days ago
778
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त
News

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

5 days ago
794
Next Post
सेती नदीमा बगेर डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी बेपत्ता , एक जनाको उद्वार

सेती नदीमा बगेर डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी बेपत्ता , एक जनाको उद्वार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,238)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...