आज मिति : २०८२ जेष्ठ १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

Nam Raj Bhatta by Nam Raj Bhatta
April 16, 2021
in News
A A
1
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०३ बैशाख २०७८

चीनको वुहानबाट सन् २०१९ डिसेम्बरमा निमोनिया प्रकोप देखा पर्यो। ३१ डिसेम्बर २०१९ मा प्रकोप नोबल कोरोना भाइरसको कारणले पत्ता लागेको थियो। जुन विश्व स्वास्थ्य संगठन (WHO) द्वारा अन्तरिम नाम 2019-nCoV दियो। पछि पुन: नाम दिए SARS- CoV-19 । महामारीको कारण विश्वव्यापी यात्रा प्रतिबन्ध र राष्ट्रव्यापी लकडाउन भयो।

यस महामारीका कारण संसार भरि नै जन-धनको क्षेती भएको देखिन्छ र अझै पनि हुने क्रम रोकिएको छैन । विभिन्न देशका बैज्ञानिकहरु रात दिन नभनिकन यस रोग संग लड्नका निम्ति र खोप पत्ता लगाउनका निम्ति खटिनु भएको कुरा सबैलाई बिधित नै छ । यसैगरि विभिन्न संघ संस्थान, प्रहरी निकाय, स्वास्थ्यकर्मी, पत्रकार, राजनीतिज्ञ, कुटनितिज्ञ, र सामाजिक अभियन्ताहरुको पनि यस महामारी संग लड्नका लागि महत्वोपूर्ण योगदान रह्यो ।

२०२१ अप्रिल १५ मा United Nations for Women Empowerment Coalition, International Arts Act, Farah Delence Foundation को संयुक्त आयोजनामा COVID-19 का नायकहरुलाई सम्मान गर्नका लागी “Captain Sir Tom Moore Memorial Medal” मेडल प्रदान गरियो । अमेरिका, इंडिया, जर्मनी, फ्रान्स, सिंगापुर, अफ्रीका, नेपाल, लगायत अन्य मुलुकका COVID-19 का नायकहरुलाई एक online कार्यक्रमका बीच सम्मान गरिएको थियो ।

Dr.Niranjan Koierala
Dr.Niranjan Koirala

मेडल पाउनेहरुमा नेपालबाट अनुसन्धान बैज्ञानिक डा. निरन्जन कोइराला, सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला, अग्रज कुटनितिज्ञ मोहन कृष्ण श्रेष्ठ, अग्रज पत्रकार भरत लामिछाने, अग्रज प्रहरी एसपी गोबिन्द थपलिया र कान्तिपुर टिभीका उप-सम्पादक तथा रिपोर्टर दिर्घपानी उपाध्याय रहनु भएको छ ।
Captain Sir Tom Moore Memorial Medal मेडल पाउने उहाँहरु नेपालको तर्फाबाट प्रथम व्यक्तित्व हुनुहुन्छ।

अनुसन्धान बैज्ञानिक डा. निरन्जन कोइराला भन्नुहुन्छ “म यस प्रतिष्ठित पदक पाउँदा र मेरो देश नेपालको नाम उच्च राख्न पाउदा धेरै खुसी छु । म जस्ता जैविक-रसायन ईन्जिनियरहरूले भाइरसको जीनोमलाई अनुसन्धान गरेर यसको सम्भावित उत्पत्ति र खोप खोजि गर्न सक्दछन् । खोपहरूले सुरक्षाको निर्माणको लागी हामीहरुको शरीरको प्राकृतिक सुरक्षाको साथ काम गरेर रोग लाग्ने जोखिमहरूलाई कम गर्दछ। जब हामी खोप लिन्छौ, हामीहरुको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ । खोपले प्रतिजीवी (एन्टिबडीहरू) उत्पादन गर्दछ। एन्टिबडीहरू रोग प्रतिरोध गर्न प्रतिरोधात्मक प्रणालीद्वारा स्वाभाविक रूपमा उत्पादन गरिएको प्रोटिनहरू हुन्। हामीले यस महामारीलाई गम्भीरताका साथ लिनुपर्दछ ।
सजक रहौ सुरक्षित रहौ ।”

Tags: Corona Virus #Covid19Dr. Anup BastolaDr.Niranjan KoieralaFarah Delence FoundationInternational Arts ActUnited Nations for Women Empowerment Coalition
Nisarga hospital Dhangadhi
Previous Post

पुनर्स्थापना र सहायक सामाग्री सम्बन्धि मापदण्ड, चिकित्सकिय प्रक्रियाहरू बन्दै

Next Post

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

Related articles

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

7 hours ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

1 day ago
848
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

1 day ago
799
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

1 day ago
834
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

2 days ago
821
पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला
News

पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

2 days ago
784
Next Post
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

Comments 1

  1. Pingback: Farah Delance Foundation, IAA et UNWEC honorent des personnalités mondiales | Mag Haiti

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,052)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...